Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पर्यटक मात्रै बनेर नफर्कुन्: माके सचिव पोखरेल

प्रभातफेरी अनलाइन ४८२ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ १, सोमबार (२ साल अघि)
पर्यटक मात्रै बनेर नफर्कुन्: माके सचिव पोखरेल

काठमाडौं । बेह्जिङ्ग एक्जिवेशनमा सहभागी प्रतिनिधि मण्डललाई  बधाई ज्ञापन गर्ने क्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका  केन्द्रिय सचिब लीलामणि पोखरेलले पर्यटक मात्रै बनेर नफर्कन प्रतिनिधि मण्डललाई आग्रह गर्नुभएको छ ।


ब्यापार प्रबर्द्धन केन्द्रले ब्याबसायी हितमा यो सहभागीतालाई  लिएको छ । मर्म अनुसार प्रतिनिधि मण्ड्लबाट उपलब्धि हासिल गर्ने बिस्वाश  आफुले लिएको चर्चा गर्नु हुँदै पछिल्लो समय  अमेरिकाको द्र्स्टिकोण र चिनको उपलब्धिलाई लिने हो भने नेपालको बिकाशक्रम चेपुवामा परेको आभाष हुन्छ । यो अन्योलताको स्थितिका जुन भ्रमण हुनलागेको छ  यसले दुइदेश बिचको भाइचारा उचाइमा पुर्याउनेछभन्नू हुँदै नेता पोखरेलको थपकथन  छ  mcc को अनुमति दिए नेपाल आएका प्रदीप ज्ञावलिले नेपाली माथी घात  गरेकै कारण आज नेपालीजनमा जुन चोट पुगेको छ ।  यो भ्रमणले  जनस्तरबाट अपनत्व मा नयाँ आयाम  थपिने  विश्वास व्यक्त गर्नु  भएको छ ।
शुभकामना एवं बधाई कार्यक्रमलाई  चिन अध्यन केन्द्रका  डाक्टर उपेन्द्र गौतम, ब्यापार प्रबर्द्धन केन्द्रका अध्यक्ष  शुवाषकाजी श्रेष्ठ, महासचिव सुरेन्द्र श्रेष्ठ लगायतका वक्ताहरुले आजको बिश्व परिवेश  र चिनले हासिल गरेको उपलब्धिका बारेमा भ्रमण टोलिले चासो राख्ने धारण राख्नु भएको छ  भने कार्यक्रमको संचालन डाक्टर  भरत लामिछानेले गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0