Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अनुकरणीय कार्य गरेबापत सञ्चारकर्मी तामाङ सम्मानित

प्रभातफेरी अनलाइन ६७७ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ १६, मंगलबार (२ साल अघि)
अनुकरणीय कार्य गरेबापत सञ्चारकर्मी तामाङ सम्मानित

हेटौंडा । पत्रकारितामा लामो समयदेखि क्रियाशील शक्तिमाया तामाङलाई बागमती प्रदेश सरकारले नगद सहित सम्मान गरेको छ ।
गणतन्त्र दिवस २०८० को अवसरमा आयोजित कार्यक्रममा बागमती प्रदेश सरकारले विभिन्न विधाका उत्कृष्ट व्यक्तित्वहरुलाई सम्मान गर्ने क्रममा सञ्चारकर्मी तामाङलाई नगदसहित सम्मान गरेको छ । उक्त अवसरमा पत्रकारिता क्षेत्रमा कलम चलाएबापत ६ जना पत्रकारहरुलाई पुरस्कृत गरेको छ । प्रदेश सरकारले बागमती प्रदेशमा पत्रकारिता मार्फत् क्रियाशील रही समाज रुपान्तरणमा अनुकरणीय भूमिकाको योगदान र मूल्यांकन गरेको भन्दै नुवाकोटका पत्रकार शक्तिमाया तामाङलाई नगद २० हजार सहित प्रमाणपत्र, दोसल्लाबाट पुरस्कृत गरेको छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्मा र मुख्य मन्त्री सालिकराम जमकट्टेलले पत्रकार तामाङलाई संयुक्त रुपमा सम्मान गरेका हुन् । लामो समयदेखि बिबिसी नेपाली सेवा र नुवाकोटको रेडियो चिम्टेश्वरमा आबद्ध तामाङ नेपाल जनजाति आदिबासी पत्रकार महासंघ नुवाकोटका अध्यक्ष पनि हुन् भने नेपाल पत्रकार महासंघ नुवाकोटका प्रतिनिधि पनि हुन् । उक्त अवसरमा पत्रकार सुरेश कसजू, अनिल ढकाल, शिवकुमार रिजाल, विक्रम रत्न लगायतका पत्रकारहरु पुरस्कृत भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0