Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पार्क निर्माणले धार्मिक पर्यटकमा वृद्धि

प्रभातफेरी अनलाइन ८४१ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ २३, शनिबार (२ साल अघि)
पार्क निर्माणले धार्मिक पर्यटकमा वृद्धि

बिपशना शाक्य
काभ्रे । बनेपामा रहेको आराध्यदेवी चण्डेश्वरी मन्दिर परिसरमा निर्माण भएको पार्कले धार्मिक पर्यटकहरुको आकर्षण बढेको छ ।
यो अभियानमा नेपाल समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार त्रिरत्न मानन्धर, बनेपा नगर अध्यक्ष श्याम प्रसाद सेवाचार्य लगायतको विशेष योगदान रहेको कृषि तथा पशुपंक्षी मन्त्रालयका पूर्व प्रमुख स्वकीय सचिव सबरकुमार प्रजापतिले बताउनुभएको छ । यो अभियानमा पूर्व वन तथा वातावरण मन्त्री एवं हालका उपराष्ट्रपति राम सहाय यादवले स्वर्णिम अक्षरमा परिणत गरिदिएर यात्रामा ईंट्टा थप्ने काम गर्नुभएको छ । उहाँले आ.ब. ०७९÷८० को बिनियोजित स्वीकृत १० लाख बजेटबाट पार्क निर्माण सम्पन्न गरिएको बताउनुभएको छ । सो सम्पन्न पार्कको अनुगमन अभियानकर्ताहरुले आज गर्नुभएको छ ।

पार्क अनुगमन गर्ने क्रममा पार्क बन्नु गौरवको कार्य हो तर जसको बिहे उसैले देख्न नपाउनु चाहिँ दुःखद पक्ष भएको बनेपा नगर अध्यक्ष सेवाचार्यले बताउँदै यस किसिमको पेलाहा प्रवृत्ति अन्त्य हुनुपर्छ र विकास निर्माण माथिको राजनीति हाबी नहुनुपर्ने धारणा राख्नुहुन्छ । विकास निर्माणमा राजनीति जोडिनु राम्रो नरहेको भन्दै आगामी दिनमा सरोकारवाला पक्षलाई सुधारिन सुझाव समेत दिनुभएको छ ।
जे भएको छ, राम्रो भएको छ । यसले धार्मिक हिसाबले मन्दिर परिसरको शोभालाई अझ उचाईमा पु¥याएको आम भक्तजनहरुको राय छ । यस्तो पवित्र स्थलमा हुने कुनै पनि पुननिर्माणका कार्य होस् या निर्माणको कार्य होस्, पारदर्शी ढंगबाट हुनुपर्ने राय समेत भक्तजनहरुको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0