Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कृषकको चुलो निभ्न दिन्नँः गौतम

प्रभातफेरी अनलाइन ६९४ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण १६, मंगलबार (२ साल अघि)
कृषकको चुलो निभ्न दिन्नँः गौतम

काभ्रे । जिल्ला समन्वय समितिका संयोजक दीपक कुमार गौतमले लम्पी रोगका कारण मरेका गाई भैँसीको बिमाको रकम उपलब्ध गराउने ग्यारेन्टी गर्नुभयो ।
लम्पी स्किन रोगको प्रकोप बढ्दै गएको अवस्थामा बिमा कम्पनीले रकम भुक्तानी नदिने भन्ने भनाइको विषयमा समन्वय संयोजक दीपक गौतमसँग सम्पर्क गर्दा बिमाको रकम उपलब्ध गराउने ग्यारेन्टी गर्नुभयो ।
संयोजक गौतमले भन्नुभयो — कृषि प्रधान देशका कृषकहरूको हितको लागि निरन्तर आफू अगाडि बढ्ने बताउनु भयो । गाई भैंसी पालेर दूध बेचेकै भरमा चुलो बाल्नु पर्ने प्रतिबद्धता कृषकहरूको चुलो निभ्न दिन्न । रोग लाग्नु भन्दा अगाडि बाटै बिमा गरेको छ, समयमा नवीकरण भएको छ भने बिमाको रकम कुनै हालतमा लिएरै छाड्छु ।
महामारीको समयमा बिमाको रकम दिन नसकिने भन्ने भनाई लाई लिएर कृषकहरू आत्तिनु पर्दैन कृषकको पक्षमा लड्ने काम म गर्दछु गौतमले भन्नुभयो । तुरुन्तै रकम नआउन सक्छ तर केही ढिलो भएपनि लिएरै छाड्छु । तर बिमा नगरेको अस्तुहरू मर्यो भने रकम माग्ने आधार नहुने बताउनु भयो ।
नेपालमा लम्पी स्किन रोग (गाई भैंसीमा लाग्ने रोग) को प्रकोप ३५ जिल्लामा फैलिएको छ । जसका कारण कृषकहरु चिन्तित बनेका छन् । रोगका कारण कतीपय ठाउँमा कृषकको गोठ नै रित्तिएको छ । यो रोग अहिले महामारी बनेर सातै प्रदेशमा पुगिसकेको छ ।
यो रोग पहिलो पटक अफ्रिकी मुलुक जाम्बियामा सन् १९२९ मा देखिएको थियो । केही समयसम्म त्यो अफ्रिकामा सीमित रहे पनि बिस्तारै उत्तर अफ्रिका, मध्यपूर्व, युरोप र एशियासम्म फैलियो । सन् २०१९ को जुलाईमा पहिलो पटक बङ्गलादेश, चीन र भारतमा लम्पी स्किन देखिएको थियो ।
नेपालको मोरङ जिल्लामा विसं २०७७ सालको साउन २२ गते पहिलो पटक लम्पी स्किन रोग पुष्टि भएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा आठ जिल्लाका ११ वटा पालिकामा देखिएको थियो । २०७८÷०७९ मा नौ जिल्लाका १९ पालिकामा विस्तार भएको पाइयो ।
त्यसपछि २०७९÷०८० मा खासै नदेखिए पनि अहिले आएर सातवटै प्रदेशमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको छ । सुरुमा तराई र मध्य पहाडका जिल्लामा सङ्क्रमण देखिएको थियो भने अहिले उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि पुगेको देखिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0