Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

इतिहास प्रधानको स्मृतिमा सम्मान

प्रभातफेरी अनलाइन ७३२ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण १६, मंगलबार (२ साल अघि)
इतिहास प्रधानको स्मृतिमा सम्मान

काभ्रे । इतिहासकार तथा काभ्रे बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख केदारनाथ प्रधानको १७ औं स्मृति दिवसमा शिक्षाविद् डा. कमलकृष्ण जोशीलाई उनले शिक्षामा पु¥याइएको विशेष योगदानका लागि एक कार्यक्रमका बीच प्रतिष्ठानका संरक्षक तथा प्रमुख अतिथि मोहन दुवालले सम्मानपत्र प्रदान गरी केदारनाथ प्रधान नौलो इतिहासका निर्माता हुनाका साथै विविध क्षेत्रमा प्रधानले पु¥याइएको योगदानको चर्चा गर्दै प्रधान एकजना बनेपाले गौरव गर्नुपर्ने ऐतिहासिक व्यक्तित्व रहेको बताए ।
प्रतिष्ठानका अध्यक्ष कमला कायस्थको सभापतित्वमा भएको उक्त वार्षिक सम्मान कार्यक्रममा शिक्षाविद् कमलकृष्ण जोशीले सम्मान पछि आफ्नो विचार राख्दै केदार प्रधान स्वाभिमान व्यक्तित्व हुन् जस्ले समाजका विविध क्षेत्रमा सेवा पु¥याएर आफूलाई अमर बनाएको देखिन्छ । प्रतिष्ठानको सम्वृद्धिका लागि सम्मानमा प्राप्त गरेको रु.१०,०००।– नगद पनि उनले प्रतिष्ठानलाई प्रदान गरे ।
काभ्रे बहुमुखी क्याम्पसको सभाकक्षमा भएको उक्त कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष लम्बोदर कायस्थ, क्याम्पसप्रमुख केजि बयदार, प्राध्यापक लेखनाथ गुरागाईं, शिक्षासेवी गोविन्दलाल प्रधानाङ्ग, प्रतिष्ठानका सदस्य–सचिव रामशरण लुईंटेलले आ–आफ्नो मन्तव्य राखे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0