Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मदन–शीला प्रतिष्ठानबाट दुवाल सम्मानित

प्रभातफेरी अनलाइन ५०४ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण १६, मंगलबार (२ साल अघि)
मदन–शीला प्रतिष्ठानबाट दुवाल सम्मानित

काभ्रे । मदन–शीला प्रतिष्ठान, काठमाडौंले जनमत मासिकका प्रधानसम्पादक मोहन दुवाललाई ‘जनमत’ मासिक पत्रिकाका माध्यमबाट नेपाली भाषा र साहित्यको समुन्नतिका निम्ति चारदशकभन्दा बढी अवधिसम्म खटी विशिष्ट र अग्रणी भूमिका निर्वाह गर्नुभई नेपाली साहित्यिक पत्रकारिताका क्षेत्रमा पु¥याउनुभएको समुल्लेखनीय योगदानको कदर गर्दै मोहन दुवाललाई २०७६ सालको ‘मदन–शीला साहित्यिक पत्रकारिता पुरस्कार’ रकम एकलाख एक हजार सहित सम्मान–पत्र प्रतिष्ठानका संरक्षिका शीला भट्टराईले प्रदान गरिएको छ ।
प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा विशिष्ट समालोचक प्रा.डा. वासुदेव त्रिपाठीको सभापतित्वमा भएको उक्त सम्मान कार्यक्रममा कवि तथा गीतकार दुर्गालाल श्रेष्ठ र आख्यानकार गीता केशरीलाई नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याएबापत उहाँहरुलाई २०७६ र २०७७ सालको सम्मानबाट पुरस्कृत गरिएको हो । यसैगरी २०७७ सालको ‘मदन–शीला साहित्यिक पत्रकारिता पुरस्कार’ ‘दायित्व’ साहित्यिक पत्रिकाका सम्पादक रामप्रसाद पन्तलाई प्रदान गरिएको हो ।
कार्यक्रममा प्रा.डा. वासुदेव त्रिपाठी, रामप्रसाद पन्त, सन्ध्या पहाडी, बिनुबाबा अर्याल र महेश प्रसाईं लगायतले ‘रत्नश्री’ साहित्यिक पत्रिका, अन्य वाङ्मय सेवा र सिर्जनात्मक गतिविधिबारे प्रकाश पार्नुभएको थियो । उक्त कार्यक्रममा सम्मानपछि मोहन दुवालले ‘रत्नश्री’ र नेपाली साहित्यिक पत्रकारितामा ‘जनमत’ योगदानबारे बोल्दै भन्नुभयो — “‘रत्नश्री’ को नेपाली साहित्यिक पत्रकारितामा आफ्नो नाम र गरिमा बताईनसक्नु छ । रचना, अभिव्यक्ति, भानुजस्तै त्यसताकाको चर्चित साहित्यिक पत्रिका हो ‘रत्नश्री’ । यिनै साहित्यिक पत्रिकाहरुको प्रेरणाले जनमत पत्रिका प्रकाशन पछि जनमत मासिकबाट ‘जनमतको आफ्नै अङ्क–१३, जनमतको अन्तर्राष्ट्रिय अङ्क–५, जनमतः जिल्ला विशेष अङ्क–३०, जनमत साहित्यकार विशेष अङ्क–२८, जनमत विविध विषयमा विशेष अङ्क–४, जनमत मासिकमा लेखिकाहरुको अन्तर्वार्ता अङ्क–१५५, जनमत मासिकमा साहित्यकार÷ कलाकारहरुको अन्तर्वार्ता–१४८, जनमतबाट सम्मानित वाङ्मयसेवीहरु– २२९, जनमतबाट पुस्तक प्रकाशन–१५५, जनमतः शोधपत्र–६, जनमत वाङ्मय पुस्तकालयमा करिव १२ हजार पुस्तक संकलन भइसकेको र भवन पनि निर्माणको क्रममा रहेको छ ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0