Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सामी परियोजना रोशी गाउँपालिकाले नै सञ्चालन गर्ने

प्रभातफेरी अनलाइन ५५५ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र ५, मंगलबार (२ साल अघि)
सामी परियोजना रोशी गाउँपालिकाले नै सञ्चालन गर्ने

काभ्रे । सुरक्षित आप्रवासन परियोजना (सामी) रोशी गाउँपालिकाले आफै सञ्चालन गर्ने भएको छ । सिविक फोरम संस्थाको सहजीकरणमा गर्दै आएको परियोजना गाउँपालिका आफैले सञ्चालन गर्ने भएको हो ।
मंगलबार सेवाप्रदायक संस्था सिविक फोरमले रोशी गाउँपालिकालाई परियोजनाको कागजात हस्तान्तरण गरेका छन् । सिविक फोरमका प्रतिनिधि वसन्त कुवरले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङलाई परियोजनाको कागजात हस्तान्तरण गरेका हुन् । गाउँपालिकाका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाईवा(ज्वाला)को उपस्थितीमा हस्तान्तरण गरेका हुन् ।
नेपाल सरकार र स्वीस सरकारबीच सम्पन्न द्विपक्षीय सम्झौता अन्तर्गत हेल्भेटास–स्वीस इन्टरको अपरेशनसको प्राविधिक सहयोगमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन ‘सामि’ परियोजना कार्यान्वयन २०७६ सालदेखि रोशीमा सञ्चालन हुदै आएको थियो ।
सो हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लामाले सेवा प्रदायक संस्थाले हस्तान्तरण गरेपनि आवश्यक सहयोग हुने छ भन्ने अपेक्षा गरेको बताए । ‘परियोजनाको कार्यक्रम राम्रो भएकाले आगामी दिनमा कार्यक्रम गर्दै जानेछौँ ।’ गाउँपालिका अध्यक्ष लामाले भने, ‘हामीलाई हस्तान्तरण भएपनि आवश्यक सहयोगको अपेक्षा गरेका छौँ ।’
परियोजनाको कागजात र तथ्यांकहरू हस्तान्तरण भएपनि सहयोग गर्नुपर्ने अवस्थामा सँधै सहयोग गर्ने सिविक फोरमका प्रतिनिधि कुवरले बताए ।
गाउँपालिकाले पहिलो पटक सामी परियोजनाको कार्यक्रम आफैले गर्न लागेकाले फोरमले सहयोग गर्नुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले बताए ।
परियोजनाले वडा–वडामा कार्यक्रम गर्दै आएका छन् । परियोजनाले बैदेसिक रोजगारीमा रहेका परिवारलाई वित्तिय साक्षरता सम्बन्धी तालिम, मनोसामाजिक परामर्श र बैदेशिक रोजगारीमा जानचाहने युवायुवतीहरूलाई आधारभूत तालि लगायतको काम गर्दै आएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0