Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

घरघरमा माओवादी जनजनमा माओवादी

प्रभातफेरी अनलाइन ९९७ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र १४, बिहिबार (२ साल अघि)
घरघरमा माओवादी जनजनमा माओवादी

“जनतासँग माओवादी विशेष रूपान्तरण अभियान “

रचना मोक्तान

काभ्रे । नेकपा माओवादी केन्द्रले घर घरमा माओवादी , जन जनामा माओवादी भन्ने नारा सहित यहि भाद्र १६ गतेबाट देशै भरि प्रत्येक वडाबाट एकैदिन जनतासंग माओवादी,रुपान्तरण अभियान सुरु गर्दै छ।

उक्त अभियान काभ्रेको भुम्लूमा पनि १० ओटै वडामा १६ गते उद्घाटन हुदै छ। अभियान उद्घाटनको तयारी गर्न भाद्र ९ गते पालिकाको बिस्तारित बैठक बसेर सबै वडामा औपचारिक बैठक बसी अभियान उद्घाटनको तयारीमा लागेको माओवादी केन्द्रका पालिकाको इन्चार्ज जनक भण्डारॆले जानकारी दिए। ३ महिना सम्म अभियानको नेत्रव गर्न भुम्लूमा माओवादी केन्द्रका केन्द्रिय सदस्य लक्ष्मी गुरुंगले जिम्मेबारी पाएका छ भने प्रदेश सदस्यद्वय नबिन तामाङ्ग र ध्रुब काफ्ले पनि ३ महिना सम्म त्यहि भूगोलमा रहने जानकारी पालिका अध्यक्ष प्रेम बहादुर भुजेलले दिएका छन्।

अभियानको नेतृत्व भुम्लुमा खटिएका लक्ष्मी गुरुङ्गले आ आफ्नो अनुकुलता र सापेक्षतामा विभिन्न कार्यक्रम सहित प्रत्येक वडाबाट अभियान उद्घाटन हुने भए पनि भुम्लुटार ७ मा भने सहिद बेपत्ता परिवार र जेष्ठ कम्युनिष्ट योद्धाहरुलाई अभिनन्दन र सम्मान गरेर उद्घाटन गर्ने बताए । वडा सम्मै केद्रीय सदस्यको उपस्थितिले जनता र कार्यकर्ता उत्साहित भएको देखिन्छ। सल्लेका युवा नेता एवं ब्यबसायी प्रेमातामाङ भन्नुहुन्छ यो अभियान अभियानको नाममा मात्र सिमित हुने देखिदैन यसले जनतासंगको सम्बन्धला पुनर्ताजकि र सुढृड गर्दै संग्ठन बिस्तार र पार्टी सदस्यता नबिकरण र बितरण गरेर माओवादी संगठनलाई नयाँ उचाइमा उठाउने आशा छ!

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0