Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पिपुल्स साकोसको बन्दसत्र सम्पन्न

प्रभातफेरी अनलाइन १३२२ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र २४, आईतबार (२ साल अघि)
पिपुल्स साकोसको बन्दसत्र सम्पन्न

काभ्रे । बनेपामा रहेको पिपुल्स बचत तथा ऋण सहकारी संस्था लि.को १७औँ वार्षिक साधारणसभाको समापन शनिवार सम्पन्न भएको छ ।
उक्त बन्दसत्रमा प्रतिवेदन प्रस्तुत गर्ने क्रममा वार्षिक प्रगति प्रतिवेदन, नीति तथा कार्यक्रम  सचिव देवेन्द्र श्रेष्ठ, आर्थिक प्रतिवेदन कोषाध्यक्ष सन्तोष कुमार घिमिरे, लेखा प्रतिवेदन लेखा समिति सदस्य ऋषिराम गौतम, सहकारी शिक्षा तथा समाज कल्याण उप–समिति संयोजक द्वारीका गौतम र महिला सशक्तिकरण तथा बाल विकास उप–समिति सदस्य रिजना भण्डारी, लेखापरीक्षण प्रतिवेदन प्रबन्धक नवराज सापकोटाले गर्नु भयो ।
प्रस्तुत प्रतिवेदन उपर छलफल भई उक्त १८ ओटा प्रस्तावहरु पारित एवं अनुमोदन गरिएको कार्यक्रममा धन्यबाद ज्ञापन सहित सभा समापन सभाका सभाध्यक्ष एवं संस्थाका अध्यक्ष निरन  शाक्यले गर्नु भयो । वार्षिक उत्कृष्ट विधा अन्तर्गत १० जना उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई सो समारोहमा सम्मान गरेको छ ।
सोही अवसरमा शैक्षिक सत्र २०७९ सालमा SEE उत्तिर्ण भएका उत्कृष्ट दुई जना छात्र तर्फ साइमन खरेल GPA ३.८ र  छात्रा तर्फ GPA  ३.७५ प्राप्त गर्ने लुनिभा श्रेष्ठलाई प्रमाण पत्र एवं नगद सहित उक्त सभामा सम्मान गरेको छ।
कार्यक्रममा सहभागी सदस्य १ जनालाई स्वास्थ्य उपचार राहत कोष मार्फत उपचार वापत १० हजार रकम, पिपुल्स राहत कोषमा आवद्ध सदस्य स्वयं र एका घर परिवारमा कुनै सदस्यहको दिवंगत भएको अवस्थामा संस्थाले राहत स्वरुप ५ हजार, ३ जना सदस्यहरूको परिवारलाई सो सभामा राहत रकम समवेदना सहित वितरण गरेको छ । आ. ब. २०७९।८० मा जम्मा १२ जनालाई राहत रकम उपलब्ध गराइको संस्थाका अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७९।८० मा पिपुल्स साकोसमा आवद्ध शेयर सदस्य एवं बाल बचत कर्ता समेत ६ हजार १ सय २३ जना सदस्यहरुले संस्थाबाट उत्पादित १७ प्रकारका बचत योजनाहरु रहेको बताउनुभयो । ५ सय ५५ जना शेयर सदस्यले विभिन्न शिर्षकमा ऋण प्राप्त गरी उद्देश्य अनुरुप आफ्नो उद्यम, व्यापार व्यवसाय संचालन गरी आर्थिक उपार्जनमा ऋण रकम उपयोग गरेको साथै हाल ११ जनाको संचालक समिति, लेखा समिति, ७ वटा उप–समिति, २ वटा कार्यदल र १३ जना कर्मचारीहरुले सेवा प्रदान गरिरहेको यस संस्थाको २ करोड ८४ लाख शेयर पूँजी, २५ करोड ५८ लाख निक्षेप संकलन, २३ करोड १८ लाख कर्जा लगानी, १ करोड ४७ लाख जगेडा कोष, १ करोड  ९ लाख ऋण व्यवस्थापन तथा अन्य कोष र ३१ करोड ५३ लाख वासलात पुर्याउन सफल भएको सभामा जानकारी दिएको छ भने कार्यक्रम संचालन संस्थाका सचिव देवेन्द्र श्रेष्ठले संचालन गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0