Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

एकैसाथ पार्टी कार्यालय उद्घाटन गर्दै माओवादी केन्द्रको भुम्लु गाउँपालिका

प्रभातफेरी अनलाइन १६३५ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र २९, शुक्रबार (२ साल अघि)
एकैसाथ पार्टी कार्यालय उद्घाटन गर्दै माओवादी केन्द्रको भुम्लु गाउँपालिका

काभ्रे । नेकपा (माओवादी केन्द्र) ले शुरु गरेको घर–घरमा माओवादी, जन–जनमा माओवादी भने मुल नाराको साथ जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान अहिले देशैभरि तिब्र रुपमा चलिरहेको छ ।
सोही अनुरुप काभ्रे जिल्लाको भुम्लु गाउँपालिका नेकपा (माओवादी केन्द्र) ले एकैसाथ १० वटै वडामा वडा कार्यालय स्थापना गरेर केन्द्रीय नीति अनुरुप अभियानलाई सार्थक रुप दिँदैछ । सो अभियानमा केन्द्रीय सदस्य एवं संविधानसभाका सदस्य लक्ष्मी गुरुङ्गको नेतृत्वमा टोल टोलमा अभियानले सार्थकता लिइरहेको छ । त्यसैगरी अभियानमा प्रदेश सदस्य द्वय नबिन तामाङ्ग, ध्रुब काफ्ले पनि सँगसँगै रहेको गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेलले गराउनुभएको छ ।

अभियानको नेतृत्व गरिरहनुभएका केन्द्रीय सदस्य गुरुङ्गले अभियानलाई प्रभावकारी र सशक्त बनाउन गाउँपालिकामा १८ सदस्यीय सचिवालय गठन गरेको र प्रत्येक वडामा जिल्ला सदस्यलाई वडा समितिको नेतृत्व गर्न पठाएको जानकारी दिँदै वडा नम्बर १ मा गोकुल पराजुली, नम्बर २ सुर्य देव योञ्जन, नम्बर ३ आशा लामा, नम्बर ४ मा हिमाल श्रेष्ठ, नम्बर ५ मा प्रेमा लामा, नम्बर ६ मा सन्त बहादुर लामा, वडा नम्बर ७ मा चन्द्र बहादुर तामाङ्ग, वडा नम्बर ८ मा क्रान्ति लामा, वडा नम्बर ९ मा भैरब थापा, वडा नम्बर १० मा नकुल पराजुलीलाई नेतृत्वको जिम्मेबारी दिएको बताउनुभएको छ ।


त्यसैगरी वडा–वडाको जिम्मेवारी जिल्ला सदस्यहरुलाई पनि दिइएको केन्द्रीय सदस्य गुरुङले जानकारी गराउनुभएको छ । केन्द्रीय सदस्य देखि पालिका अध्यक्ष सम्मलाई नै दुई–दुई ओटा वडाको कमाण्डर बनाएर पठाइएको छ । जसमा वडा नम्बर १ र ८ मा केन्द्रीय सदस्य लक्ष्मी गुरुङ, वडा नम्बर २ र ३ मा पालिका इन्चार्ज जनक भण्डारी, वडा नम्बर ४ र ५ मा प्रदेश सदस्य नबिन तामाङ्ग, वडा नम्बर ६ र ७ मा पालिका अध्यक्ष प्रेम बहादुर भुजेल र वडा नम्बर ९ र १० मा प्रदेश सदस्य ध्रुब काफ्लेलाई खटाइएको छ ।
अभियानको दौरानमा विभिन्न विभागहरु समेत गठन गरेको र यहि भाद्र ३० गते (भोलि) दश वटै वडाहरुमा एकैदिन नेकपा (माओवादी केन्द्र) को वडा कार्यालयहरु उद्घाटन हुने भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0