Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विभिन्न पार्टी परित्याग गर्दै माओवादी केन्द्रमा दर्जनौँको प्रवेश

प्रभातफेरी अनलाइन ३५१ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र २९, शुक्रबार (२ साल अघि)
विभिन्न पार्टी परित्याग गर्दै माओवादी केन्द्रमा दर्जनौँको प्रवेश

काभ्रे । जिल्लाको तेमाल गाउँपालिकामा नेकपा माओवादी केन्द्रमा विभिन्न पार्टी परित्याग गरी दर्जनौँ नेता तथा कर्याकर्ता प्रवेश गरेका छन् । आज काभ्रेको तेमाल–९ मा भएको कार्यक्रममा नवप्रवेशीहरुलाई माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेका संयोजक भोला अर्यालले नवप्रवेशीहरुलाई स्वागत गरेर प्रवेश गराएका छन् ।
प्रवेश हुनेमा नेकपा एमालेका हिरालाल योन्जन, हस्तबहादुर ब्लोन र कान्छामान दोङ, नेपाली कांग्रेसका धन बहादुर योन्जन र नीर बहादुर तामाङ, जनता समाजवादी पार्टी (जसपा) फुलमाया तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुर्गा दोङसहित स्वतन्त्र पार्टीका कान्छा स्याङ्तान, च्याङ्बा लामा, कान्छी तामाङ लगायत दजनौँ माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
काभ्रेका संयोजक अर्यालले ‘जनतासँग माओवादीः विशेष रुपान्तरण अभियान, जनजनमा माओवादी–घरघरमा माओवादी’ ३ महिने अभियान अन्र्तगत उहाँहरुलाई पार्टीमा प्रवेश गराएका हुन् ।
तेमालमा माओवादी केन्द्रका केन्द्रिय सदस्य शंकर दुलालको नेतृत्वमा अभियान सञ्चालन भएसँगै अभियानकै बिच पार्टी प्रवेश कार्यक्रममा काभ्रेका संयोजक अर्यालसँगै जनयुद्धका पहलकर्ता चलाखसिं तामाङ, प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव डिलबहादुर थोकर लगायत स्थानीय नेताहरुको उपस्थितिमा सो कार्यक्रम भएको हो ।
कार्यक्रममा काभ्रेको संयोजक अर्यालले अहिलेको परिवर्तनको जग जनयुद्ध र जनआन्दोलन नै भएको र माओवादीको एजेण्डामा देश अगाडी बढीरहेकोले माओवादी केन्द्रलाई बलियो बनाउनुपर्ने उहाँको भनाई रहेको छ ।
नवप्रवेशी हिरालाल योञ्जनले देश र जनताको मुक्तिको लागि लड्ने पार्टी माओवादी केन्द्र मात्रै भएकोले आफु लगायत दर्जनौँ साथीहरु प्रवेश गरेको बताएका छन् । नवप्रवेशीहरुले अन्य पार्टीबाट देशको परिवर्तन सम्भव नदेखिएकोले माओवादी केन्द्रमा एकताबद्ध हुनुको विकल्प नरहेको समेत उक्त अवसरमा खुलासा गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0