Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

प्रभातफेरी अनलाइन १२२८ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन १, सोमबार (२ साल अघि)
धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

काभ्रे । जिल्लाको पनौती नगरपालिका र धुलिखेल नगरपालिकाको गरी दुई स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री वितरण गरेका छन् । नेकपा (माओवादी केन्द्र) का युवा नेता तथा वाइसिएल नेपाल बागमती प्रदेश सदस्य श्रीराम थापाको पहलमा धुलिखेल–५ स्थित श्रीखण्डपुर शहरी स्वास्थ्य केन्द्र र पनौती–४ को टौखाल स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।


समाजसेवी थापाको पहलमा नेपाल सरकारको स्वास्थ्य सेवा विभाग, काठमाडौँबाट प्राप्त ५ लिटरको अक्सिजन कन्सन्ट्रेटर ४ वटा, पल्स अक्सिमिटर १० वटा, १० थान थर्मल गनसँगै ग्लोब्स, फेस शिल्ड लगायत सहयोग गरेका छन् । उहाँका अनुसार दुई स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर २÷२ वटासहित सिटामोल ५ हजार चक्की, आइरन चक्की ४८ हजार, सर्जिकल माक्स ६ हजार थान र एन ९५ माक्स २ हजार थान, नाबी मलम, पीपीइ सेट २० सेट लगायतका सामाग्री उपलब्ध गरेको छ ।

उक्त स्वास्थ्य सामाग्री धुलिखेल नगरका तरुण दलका उप–सभापति भीमसेन थापाको नेतृत्वमा स्वास्थ्य सामाग्री धुलिखेल–५ का वडा अध्यक्ष प्रमोद श्रेष्ठ, वडा सदस्यहरु भुवन श्रेष्ठ, सर्जना खड्गी लगायतको उपस्थितिमा स्वास्थ्य चौकीलाई हस्तान्तरण गराइएको छ । त्यस्तै पनौतीको टौखाल स्वास्थ्य चौकीलाई सोही वडाका वडा अध्यक्ष दिपक प्रसाद दाहालको उपस्थिति तथा स्थानीय संगम थापाको समन्वयमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
धुखिलेख निवासी युवा नेता तथा समाजसेवी थापाको पहलमा यसअघि पनि धुलिखेल–४ सहरी स्वास्थ्य चौकी र सुब्बागाउँ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरिसकिएको उक्त अवसरमा थापाले जानकारी गराएका छन् । त्यसैगरी समाजसेवी थापाले व्यक्तिगत रुपमा समेत विकट डाँडापारि क्षेत्रका खुशी समाज युवा क्लवसहित विभिन्न क्लव तथा समाजिक संस्थालाई खेलकुद, शैक्षिक र स्वास्थ्य सामाग्री सहयोग गर्दै आइरहेको स्थानीय अगुवाहरुले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0