Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

प्रभातफेरी अनलाइन ५७३ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर २९, शुक्रबार (२ साल अघि)
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिवारबाट शुरु भएको छ ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले उद्घाटन गर्दै खेलले आफ्नो व्यक्तित्व बिकास गर्नुका साथै समाज र राष्ट्रलाई योगदान गर्ने अवसर मिल्ने बताएका छन् । खेलको माध्यामबाट जिल्ला, प्रदेश, राष्ट्र र अन्तराष्ट्रमै रोशीको नाम चिनाउन सफल हुनको लागि अध्यक्ष लामाले शुभकामना दिनुभएको छ ।


सम्बोधनकै क्रममा गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले खेलमा सिकेको व्यवहारहरूलाई जीवनमा उतारेर सफल व्यक्तित्व निर्माण गर्न उपाध्यक्ष वाईबाले खेलाडीहरूलाई अनुरोध गरेका छन् ।
त्यस्तै रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले स्वागत मन्तव्य राख्दै राष्ट्रपति रनिङ शिल्ड गाउँपालिकाको बिरासत बोकेको कार्यक्रमको रुपमा राखेको बताएका छन् ।


रनिङ शिल्डमा जिल्ला, प्रदेश र राष्ट्रमै रोशी गाउँपालिकाको नाम स्वर्ण अक्षरले लेख्ने गरी खेल प्रस्तुत गर्न तामाङले आग्रह गर्दै रोशी गाउँपालिका भित्रको ७२ वटा विद्यालय, ६ हजार भन्दा बढी विद्यार्थी र ४ सय ५० भन्दा बढी शिक्षकहरूलाई समेट्ने तामाङले बताएका छन् ।
जिल्ला खेलकुद बिकास समिति काभ्रेका अध्यक्ष मानबीर लामा, रोशी गाउँपालिका वडा नं. ११ का वडाध्यक्ष अशोक गौतम लगायतले मन्तव्य राखेका छन् ।
रोशी गाउँपालिका वडा नं. ७ मा अवस्थित रोशी माध्यमिक विद्यालयमा शुरु भएको राष्ट्रपति रनिङ शिल्ड ४ दिनसम्म सञ्चालन हुनेछ ।


प्रतियोगितामा १६ वटा विद्यालय सहभागी रहेकोमा भलिवलमा छात्र ८ समुह र छात्रा ६ समुह, कवड्डीमा छात्रको ९ समुह र छात्राको ९ समुह, हाईजममा छात्रको ११ समुह र छात्राको ११ समुह, लङजममा छात्रको १३ समुह, छात्राको ११ समुह, सर्ट फूटमा छात्रको १३ समुह र छात्राको ११ समुह, त्रिपल जम्पमा छात्रको ८ समुह, छात्राको ८ समुह, ज्यावलङ थ्रोमा छात्रको ९ र छात्राको ८ समुह, दौडमा छात्रको १४ समुह र छात्राको १४ समुह र रिले दौडमा छात्रको १२ समुह र छात्राको ११ समुहले भाग लिएको छ ।
कार्यक्रममा नेपाल योग खेलकुद संघका केन्द्रिय सदस्य भेषराज शाह, जुडो संघका अध्यक्ष भिमसेन केसी, विभिन्न विद्यालयका शिक्षक अविभावक, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0