Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई केयुको एकेडेमीया–इन्डष्ट्रि मेलामा

प्रभातफेरी अनलाइन २५५ पटक पढिएको प्रकाशित मिति: २०८० पौष २४, मंगलबार (२ साल अघि)
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई केयुको एकेडेमीया–इन्डष्ट्रि मेलामा

काभ्रे । काठमाडौं विश्वविद्यालयले शिक्षा र व्यवसायिकतालाई जोड्ने उद्देश्यले एकेडेमीया– इन्डष्ट्रि मेला सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पूँजी, प्रविधि, श्रम आदिको अन्तराष्ट्रियकरण भएको अहिलेको अवस्थामा अलोकतान्त्रिक स्थिरता अत्यावश्यक भएको बताउनुभएको छ । उप कुलपति भोला थापाले शिक्षालाई उद्योगसँग जोड्ने सन्दर्भमा विश्वविद्यालयले ३ मुख्य विषयमा ध्यान केन्द्रित गरेको छ ।
कार्यक्रममा रजिष्ट्रार अच्युत वाग्लेले शिक्षा, पारिवारिक जीवन र राष्ट्र विकासको अन्योत्रित सम्बन्ध रहेको बताउनुभएको छ । वाग्लेले काठमाडौं विश्वविद्यालयले देरभरका कार्यरत चिकित्सकहरु मध्ये करीब आधा जनशक्ति उत्पादन गरेको विषयमा प्रकाश पार्दै त्यसवाट चिकित्सा उद्योगमा उत्पन्न भएको अवसरको बारेमा चर्चा गर्नुभएको छ ।
कार्यक्रममा उद्योग विभागका महानिर्देशक बाबुराम गीतमले औद्योगिक विकासमा सरकारका प्रतिवद्धता र प्रयासबारे प्रकास पार्दै उद्योगमा सकारात्मक प्रभाव पर्नेगरी सफ्टवेरको निर्माण इकमर्स सम्बन्धी नीति, तथा अन्य कानुन निर्माणको तयारी मन्त्रालयले गरिरहेको बताउनुभएको छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्ष सुरकृष्ण वैद्यले आफ्नो विश्वविद्यालय, उद्योग र सरकारको प्रत्यक्ष सम्बन्ध रहेको बताउँदै केन्द्रिय र प्रादेशिक सरकारहरुबीच शक्ति बाँडफाँट, बैकिङ तथा वित्तिय प्रणाली र शिक्षा लगायतका विषयमा नयाँ कानुन तथा नीति तर्जुमा गर्नुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले शिक्षालाई देशको आर्थिक विकासको मूल अवयवको रुपमा विकास गंन आवश्यक रहेको जिकिर गर्दै शिक्षामा बजेट थप गर्नुपर्नेमा जोड दिदै दुरगामी शिक्षाको अवधारणा लागू गर्नुपर्ने बताउनुभएको छ ।
काठमाडौं विश्वविद्यालय एकेडेमीया इन्डष्ट्रि सहाकार्य विभागका संयोजक डा. राम लामाले विश्वविद्यालयले प्रविधि, हरित उर्जा, रोजगारी प्रवद्र्धन आदिमा विशेष अनुसन्धान तथा नवप्रवर्तनका कार्यक्रमहरु लागु गरेको बताउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0