Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

धार्मिक सहिष्णुता कायम गर्न यस किसिमका कार्यले सहयोग प्रदान गर्ने बताउनु भएको छ: राष्ट्रपति पौडेल

प्रभातफेरी अनलाइन ७०६ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन २७, आईतबार (२ साल अघि)
धार्मिक सहिष्णुता कायम गर्न यस किसिमका कार्यले सहयोग प्रदान गर्ने बताउनु भएको छ: राष्ट्रपति पौडेल

काभ्रे । काभ्रेपलान्चोक जिल्लाको पनौती नगरपालिका वडा न.११ मा रहेको  बल्थलीस्थित आध्यात्मिक स्थल लड्केश्वर धाममा जारी राष्ट्रिय कोटी होम २०८० मा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भइ पूजा अर्चना गर्नुका साथै फूलप्रसाद ग्रहण गर्नुहुदै यस्ता किसिमका धार्मिक कार्यले सामाजिक सहिष्णु कायम गर्न सहयोग पुग्ने बताउनु भएको  छ ।

मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन उद्धघाटन गर्न काभ्रे आउनुभएका राष्ट्रपति पौडेल त्यसपछि  आध्यात्मिक स्थल कोटी होममा सहभागी हुनुभएको हो ।
उहाले कोटीहोमबाट समाज, देश र जनताको कल्याण होस भन्ने कामना समेत गर्नुभयो ।
ओमकार फाउण्डेशनको आयोजनमा २०८० फाल्गुन २ गतेदेखि लड्केश्वरमा राष्ट्रिय कोटी होम जारी छ ।

स्थानीय ब्याक्तित्व एवं बरिस्ठ संचारकर्मी महेशराज पौडेलका अनुसार, भक्तपुरका तत्कालिन राजा भुपतेन्द्र मल्लले समेत लड्केश्वर दर्शन गरेको पुरातत्व विभागका दस्तावेजमा उल्लेख छ । पनौती त्रिवेणीधाम दर्शन गर्न आएका मल्लले लड्केश्वर, पलाञ्चोक भगवती र दोलखा भिमसेन दर्शन गरेको उल्लेख छ । सोही आधार लड्केश्वरलाई प्राचिन धार्मिक स्थल मानिदै आएको छ ।
प्रत्येक बर्ष हरिवोधनी एकादशीको दिन लड्केश्वरमा मेला लाग्दै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0