Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

महिला शक्ति बिकास केन्द्र नेपालको जिल्ला स्तरिय अन्तरक्रिया सम्पन्न

प्रभातफेरी अनलाइन ६७२ पटक पढिएको प्रकाशित मिति: २०८० चैत्र ३०, शुक्रबार (१ साल अघि)
महिला शक्ति बिकास केन्द्र नेपालको जिल्ला स्तरिय अन्तरक्रिया सम्पन्न

काभ्रे । महिला शक्ति बिकास केन्द्र नेपाल बाट  संचालिन हुँदै आइरहेको ग्रामीण महिला  नेतृत्व  बिकास कार्यक्रम जिल्ला स्तरियअन्तरक्रिया कार्यक्रम गत चैत्र २७ गते धुलिखेल सनराईज रिसोर्टमा सम्पन्न भएको छ ।
यस सस्थाले अहिले  सम्म काभ्रेपलान्चोक जिल्लाको विभिन्न  गाउँपालिका तथा नगरपालिका भित्रका विभिन्न वडाहरुमा महिलाहरुमा नेतृत्व बिकासका साथै आर्थिक सामाजिक राजनीति लगाएत क्षेत्रमा काम गर्दै आएको छ ।अहिले जिल्लामा गरेको काम र कार्यक्रमको प्रभाव जिल्ला रहेका कार्यक्रमको समिक्षा तथा भाबी कार्ययोजना बारे छलफल गरिएको थियोे ।


महिला शक्ति बिकास केन्द्र नेपालको अध्यक्ष बिना बस्नेतको सभा अध्यक्षतामा सम्पन्न उक्तमा   कार्यक्रममा सस्थाले अहिले सम्म गरेको काम तथा कार्यक्रमको बारेको संयोजक सिर्जना प्याकुरेलले प्रस्तुत गर्नु भएको थियो प्रमुख अतिथि समेत सहनु भएका  जिल्ला समुन्य समितिका अध्यक्ष दिपक कुमार गौतमले सस्थाले गरेको कार्यक्रम जिल्लामा निकै प्रभावकारी भएको र आगामी दिनहरु अझै ग्रामीण बस्तीहरु पुगेर नया तरिकाले पछि परेका महिलाहरु बिचमा कार्यक्रम लान सके अझै राम्रो हुने र आफुले सक्ने साथ सहयोग सधै रहने बताउनु भयो ।यस्तै उक्त अन्तरकिया कार्यक्रम बोल्नु हुँदै  अतिथि प्रमुख जिल्ला अधिकारी रुद्रा देबि शर्मा ,यस सस्थाले जिल्लामा गरिरहेको कामले महिलाहरुको क्षमता बिकासमा सघाउ पुगेको र स्थानिय तह र सरकार लाई पनि सघाउने काम गरेको र अझै आगामी दिनहरुमा प्रसासन बाट अनुमति लिएर काम गर्न सस्थाको हरेक कियाकलाप हरु लाई स्थानित तह पालिकाहरु सग समुन्य गर्दै कार्यक्रम लाई अगाडि बढाउदा राम्रो हुने  बताउदै सस्थाको थप प्रगतिको कामना समेत  गर्नु भयो । यस्तै गरि बेथानचोक गा पा का अध्यक्ष भगवान अधिकारी ,सस्थाले धेरै राम्रो काम गरेको र आगामी दिनहरुमा पनि आफ्नो गाउपालिकाको बजेट  नै छुट्टाएर भए पनि सस्थाको कार्यक्रम लाई साथ सहयोग गर्ने  निरन्तरता दिने  बताउनु भएको थियोे । यस्तै बनेपा न पा उप प्रमुख बिमला सापकोटा ले पनि सस्थाको कार्यक्रम निकै राम्रो भएको र आगामी दिनहरु आय आर्जनमा जोड दियर उधमशिलाता तिर महिलाहरु लाई अगाडि बडाउन सके धेरै राम्रो हुने सुझाब समेत दिनु भएको थियोे ।यस्तै गरि गैरसरकारी सस्था महासघका अध्यक्ष गगा दोङले सस्थाले गरेको काम धेरै राम्रो भएको र महिलाहरुको नेतृत्वबिकासमा ठुलो सहयोग पुगेको भन्दै सस्था लाई धन्यवाद तथा बधाई दिदै आगामी दिनहरुमा हरेक गाउपालिका तथा नगरपालिकाहरु NGO dask खडा गर्न सके राम्रो हुने शुझाब समेत दिनुभयो ।


यस्तै पाँचखाल नगरपालिकाको प्रबक्ता तथा वडा न ८ अध्यक्ष सन्जय तामाङले सस्थाको कार्यक्रम बाट नगर तथा आफ्नो वडाका महिलाहरु धेरै राम्रो परिवर्तन आएको र आगामी दिनहरुमा पनि कार्यक्रम निरंतरता दिन अति अवस्यक भएकाले बजेट नै छुट्टाएर सस्था साथ सहयोग गर्दै अगाडि बढने बताउनु भयो ।यश अन्तकिया कार्यक्रममा  धुलिखेल नगरपालिका  वडा न् ८ अध्यक्ष बिनोद गौतम , बनेपा न पा ८ का अध्यक्ष चन्दबहादुर खडका ,बेथानचोक गाउपालिकाका प्रसासन अधिकृत तथा वडा २ का वडा सचिब बिश्वनाथ दाहाल ,पाँचखाल न पा का सूचना अधिकारी सबिता अधिकारी ढुङगाना  विभिन् गाउपालिका तथा नगरपालिका प्रमुख उप प्रमुख वडा अध्यक्ष सघ सस्था का प्रतिनिधि पत्रकार लागाएत ब्यक्तिहरुको उपस्तिथती रहेको  थियोे । कार्यक्रम उपस्थित सबैले  सकारात्मक आ आफ्नो सल्लाह सुझाव तथा प्रतिक्रिया दिनु भएको थियोे ।यश अन्तक्रिर्या कार्यक्रम को संचालन कोर लिडर कुसुम दुलालले गर्नु भएको थियोे ।
महिला शक्ति बिकास केन्द्र नेपालले यश काभ्रे जिल्लामा २०७५साल देखि  बनेपा नगरपालिका वडा न १० पाँचखाल नगरपालिका वडा  न ८ बेथानचोक गाउँपालिका वडा  न २ धुलिखेल नगरपालिका वडा  न ८ लाई आफ्नो कार्य क्षेत्र बनाउदै महिला नेतृत्व सीप बिकास कार्यक्रम सन्चालन गर्दै आइरहेको छ ।पछिल्लो समय महिलाहरुको आर्थिक रुपमा सबल बनाउन का लागि महिला समूह बनाइ आर्थिक अनुदान समेत लगानी गरेको छ जसले महिला लाई ठुलो  सघाउ पुगेको देखिन्छ । सबैको साथ सहयोगको लागि आभार प्रकट गर्दै आगामी दिनहरु अझै ग्रामीण महिला बिकास को लागि स्थानिय तह प्रसासन लगाएत सबै सग सहकार्य गर्दै अगाडी बढने महिला शक्ति बिकास केन्द्र नेपालका अध्यक्ष बिना बस्नेतले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0