Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

भ्रमणको रुपमा मात्र सीमित नभई समृद्धिको साधन बन्नुपर्छः अध्यक्ष श्रेष्ठ

प्रभातफेरी अनलाइन ७६१ पटक पढिएको प्रकाशित मिति: २०८१ जेष्ठ १५, मंगलबार (१ साल अघि)
भ्रमणको रुपमा मात्र सीमित नभई समृद्धिको साधन बन्नुपर्छः अध्यक्ष श्रेष्ठ

काठमाडौं । गत हप्ता चीन भ्रमणबाट फर्किएको टोलीसँगको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा व्यापार प्रवद्र्धन समिति नेपाल (TPCN) का अध्यक्ष सुवासकाजी श्रेष्ठले चीन भ्रमण, भ्रमणको रुपमा सीमित नभई आफू समृद्धि बन्ने साधनको रुपमा लिनुपर्ने मंगलबार काठमाडौंमा भएको समीक्षा बैठकमा उठेका सवालहरुको जवाफ दिने क्रममा बताउनुभएको छ ।
जुन किसिमबाट चीनका विभिन्न सहरहरुमा पुगेर अनुभव बटुल्ने काम भयो, यो अनुकरणीय छ भन्ने विश्वास आफूले लिएको स्मरण गराउनुहुँदै भ्रमण सफल बनाउन महत्वपूर्ण भूमिका खेल्नुहुने संस्थाका महासचिव सुरेन्द्र श्रेष्ठ लगायत भ्रमण टोलीप्रति आभार समेत व्यक्त गर्नुभएको छ ।
सम्बोधनकै क्रममै अध्यक्ष श्रेष्ठले आगामी दिनमा व्यापार प्रवद्र्धनका क्रममा चीन, दक्षिण कोरिया, जापान लगायतका मुलुकहरुमा समेत नेपालीहरुको सहभागिता रहने हुँदा त्यहाँ गएर आर्जन गरेको अनुभवलाई नेपालको माटो सुहाउँदो किसिमबाट उपयोग मात्र गर्ने होइन कि पुलको रुपमा उद्योगको स्थापना गर्ने क्षमता समेत विकास गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । चिनियाँहरु आफ्नो उत्पादनलाई विश्वव्यापीकरण गराउन चाहन्छन् भने कोरियनहरु हाम्रो मुलुकमा उत्पादन भएका सामान लगायत त्यहाँको आवश्यकता अनुसारको खाद्यवस्तु समेत आयात गर्ने आयातकर्ताको रुपमा नेपालीहरुसँग अपेक्षा राख्दछन् । त्यस्तै जापानिजहरुले आफ्नो प्रविधि मात्र दिएका छैनन्, आर्थिक लगानी गरेर सयौं किसानहरुलाई जिविकोपार्जनतर्फ सुनिश्चितता गर्दै किसानले उत्पादन गरेको उत्पादित वस्तुको अन्तर्राष्ट्रिय बजारीकरण गर्न प्रतिबद्ध रहेको हुँदा सोही बमोजिम नेपालीहरु चलायमान हुनुपर्ने अभिव्यक्ति दिनुभएको छ ।
यो अवस्थामा हामी हाम्रा अनुभवहरु एक अर्कामा साटासाट गरेर समृद्ध मुलुक निर्माणका लागि हामीले पु¥याउनुपर्ने योगदानका बारेमा समेत प्रष्ट हुनुपर्ने अध्यक्ष श्रेष्ठको आग्रह थियो । उक्त समीक्षा कार्यक्रममा भ्रमण टोलीका तर्फबाट रत्ना श्रेष्ठ, भजेश खड्का, अनुप पौडेल, सुरेश न्यौपाने, उत्तम कँडेल लगायतले भ्रमण अत्यन्तै फलदायी भएको र आगामी दिनमा पनि यस्ता किसिमका भ्रमणहरुमा सहभागिता रहने प्रतिबद्धता व्यक्त गर्दै व्यवस्थापकीय भूमिका निर्वाह गर्ने व्यापार प्रवद्र्धन समिति नेपाल (TPCN) र त्यसका महासचिव सुरेन्द्र श्रेष्ठ लगायत चिनियाँ प्रतिनिधिहरुलाई समेत सहभागीहरुको तर्फबाट आभाार व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0