Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

राजनीतिक उथलपुथल स्वभाविक प्रक्रिया होः संयोजक अर्याल

प्रभातफेरी अनलाइन ६६५ पटक पढिएको प्रकाशित मिति: २०८१ अषाढ १९, मंगलबार (१ साल अघि)
राजनीतिक उथलपुथल स्वभाविक प्रक्रिया होः संयोजक अर्याल

पनौती । नेपालको राजनीतिकमा सत्ता समीकरण कुनबेला के हुन्छ ? यसै भन्न नसकिने संस्कारको रुपमा स्थापित भएको छ । हिजो संसदीय व्यवस्था खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलोको रुपमा परिभाषित गरिआएको तर्कलाई यथार्थलाई पुष्टि गर्ने काम नेपालको संसदीय व्यवस्थाले गरेको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक भोला अर्यालले खुलासा गर्नुभएको छ ।
मुलुकको राजनीतिक घटनाक्रम कता जान्छ त्यसले संगठन निर्माणमा चोटिलो अर्थ राख्दैन । संगठन निर्माणका त्यसभित्र रहेका जिम्मेवार नेतृत्वको भूमिकामा निर्भर पर्छ । आफू भूमिकामा बाँधिनसक्नु भयो भने बाहिरी आवरणले कुनै अर्थ राख्दैन । पहिला त आफू जिम्मेवार बनौं । कम्युनिष्ट पार्टीका कार्यकर्ता हुन त्यति सजिलो छैन, त्यहाँ विचारको बहस हुन्छ, आत्म आलोचनादेखि सांगठनिक समिक्षाकाबारेमा तर्क संगत बहस चलाउन सक्नुपर्छ । त्यो नै नेतृत्व हो । जसले सुदृढ संगठन बनाउन त्याग पनि गर्न सक्नुपर्छ । सम्बोधनकै क्रममा संयोजक अर्यालले छलफलमा उठेका जिज्ञासाहरु सम्बोधन गर्दै संगठित सदस्य बनेर मात्र पुग्दैन । संगठन चल्नका लागि सदस्य चलायमान हुनुपर्छ । संगठित सदस्य हुँ भनेर सुतेर बस्यो भने त्यो कम्युनिष्ट कार्यकर्ता हुनै सक्दैन । उहाँलाई यो महान् उपमा दिन सक्ने अवस्थै हुँदैन । म ३५÷३६ सालदेखिको कम्युनिष्ट पार्टीको सदस्य हुँ भन्दैमा कुनै अर्थ राख्दैन । जुन मानसिकताले हामीमा घर भरेको छ, त्यसलाई चिर्न नसकेसम्म चुस्त दुरुस्त संगठन बन्नै सक्दैन । सवाल बजेटको उठेको छ, बजेटले संगठन बन्दैन, विचारले बन्छ संगठन । जबसम्म विचारमा व्यक्ति मोहित हुँदैन, तबसम्म चुस्त दुरुस्त संगठन बन्दैन । बजेट पाउँदैमा संगठन हुन्छ भन्नु हामीभित्रको भ्रम हो । कति स्थानमा माओवादीको तर्फबाट अस्वभाविक बजेटहरु परेका छन्, काम भएका छन् तर त्यहाँ यो बजेट त माओवादीले हालेको माओवादीको पहलमा आएको हो भन्ने दरिलो पात्रसमेत उभ्याउन नसकेका उदाहरणहरु प्रशस्तै छन् । त्यसैले जहाँ पार्टी दरिलो छ, त्यहाँ बजेट राख्दा पनि अर्थ राख्दो रहेछ । विकासको अपेक्षा हुनु धेरै राम्रो हो । कहाँ कति राख्दा अर्थ राख्दछ, यसको बारेमा गम्भीर बहस हुन जरुरी छ ।
आज पार्टीको बारेमा कसैले पनि चिन्ता गर्दैन । बजेटभन्दा पहिले पार्टीको खाँचो महसुस हुनुप¥यो । यदि कसैले पार्टीका बारेमा चिन्ता जाहेर गर्छ भने त्यो मुर्ख बराबर भएको छ, त्यो नक्कली माओवादी हो भनेर आलोचनाको सिकार हुनुपरेको अवस्था आएको छ । त्यसैले मैले के पाएँ होइन, मैले संगठनका लागि के गरेँ त्यसतर्फ गम्भीर समीक्षा हुनु जरुरी छ । हिजो हामी बलिदानका लागि अग्र मोर्चामा परिएन भने चिन्तित हुन्थ्यौं, आज के गर्दा आफ्नो स्वार्थ पूर्ति गर्न सकिन्छ, त्यसतर्फ अग्रसर भएका छांै । यसको पछाडि हामीमा मौलाएको पूँजीवादी चिन्तनले घर गरेको छ । मेरो हिसाबमा हामी आत्मकेन्द्रित भएका छौं, कम्युनिष्ट आचरणबाट विचलित भएका छौं । मात्रै हामी भोटरका रुपमा सीमित भएका छौं । हामी माओवादीले नैतिकता गुमाइसकेका छांै । तरपनि हामीमा खोस्रो नौटंकी हाबी भएको छ, कुण्ठाले घर गरेको छ, हिनताबोधले भरिएको छ ।
यो माओवादी कार्यकर्ता मनोभावनाको विपक्षमा लक्षित भएको प्रतिक्रिया राख्दै संयोजक अर्यालको निर्देशन छ, आज मुलुकमा जति पनि सीमित अधिकारहरु प्राप्त गर्नका लागि बलिदान गरेका छौं त्यसको संरक्षण गर्नु हाम्रो दायित्व हो । यसबाट भाग्ने छुट कुनै पनि माओवादी कार्यकर्तामा छैन भन्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0