Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

थाइल्यान्डमा गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड केही दिनमा

प्रभातफेरी अनलाइन २३७ पटक पढिएको प्रकाशित मिति: २०८१ श्रावण ८, मंगलबार (१ साल अघि)
थाइल्यान्डमा गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड केही दिनमा

भक्तपुर । गीत संगीतको प्रवर्द्धन तथा उत्थान अनि विकासका लागि स्थापित म्युजिक ल्याबले थाइल्यान्डमा म्युजिक ल्याबको गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड गर्ने भएको छ ।
चाँडै नै म्युजिक ल्याबले थाइल्यान्डको राजधानी बैंककमा ऐतिहासिक गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड कार्यक्रम गर्न लागेको म्युजिक ल्याबका लक्ष्मण श्रेष्ठले जानकारी दिएका छन् । विगत लामो समयदेखि नेपाली गीत संगीतको क्षेत्रमा काम गर्दै आइरहेको कम्पनीको रुपमा संचालित म्युजिक ल्याबले कला र गलाको सम्मान तथा अग्जलाई सम्मान, अनुजलाई प्रोत्साहन स्वरुप म्युजिक अवार्ड गर्न लागिएको आयोजकले जनाएको छ ।
पहिलो पटक सिंगापुर, मलेसिया र थाइल्याण्डमा अवार्ड कार्यक्रम गर्न लागेको बताउदै आयोजक संस्थाका श्रेष्ठले अवार्ड सस्तिएको अनि अवमूल्यन भईरहेको अहिलेको परिपेक्ष्यमा गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्डले यी वातावरणलाई चिर्दै वास्तविक हकदारलाई अवार्ड तथा सम्मान प्रदान गर्ने जनाए । जताततै अवार्ड र सम्मानका कार्यक्रमले अवार्डलाई ने गलत दृष्टिले मुल्याकन गर्न थालिएको अवस्थामा यो अवार्ड फरक र विशेष हुने आयोजकको दाबी छ ।
थाइल्यान्ड, सिंगापुर र मलेसिया तीन देशको सांगीतिक यात्रा सँगसँगै हुने यो अवार्ड भने थाईल्याण्डमा गरिने बताईएको छ । अवार्डमा विभिन्न ८० भन्दा बढी विधामा अवार्ड प्रदान गरिने जनाइएको छ । साथै अवार्ड कार्यक्रममा सम्मानको कार्यक्रम समेत हुने आयोजकले जनाएको छ ।
कलाक्षेत्रमा सक्रिय प्रतिभाको प्रोत्साहनको लागि आयोजना गरिएको कार्यक्रमले प्रतिभालाई थप हौसला अनि प्रेरणा दिने बताउँदै आयोजकले अवार्डमा सहभागी हुन आयोजकसँग सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0