Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रोटरी क्लब अफ धुलिखेलको जिम्मेवारीमा सैंजू

प्रभातफेरी अनलाइन ५९९ पटक पढिएको प्रकाशित मिति: २०८१ श्रावण १८, शुक्रबार (१ साल अघि)
रोटरी क्लब अफ धुलिखेलको जिम्मेवारीमा सैंजू

काभ्रे । रोटरी क्लव अफ धुलिखेल, रोटरी इन्टरनेशनल ३२९२ को २७ औ पदस्थापन समारोह धुलिखेलमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी एवं पूर्व डिष्ट्रीक्ट गभर्नर  रविन्द्रमान पियाले रोटरीको मर्म र भावना अनुसार कार्य गर्न नयाँ समितिलाई शुभकामना दिँदै पुरानो समितिले गरेका कार्यहरुको प्रसंशा गर्नुभएको छ ।


पदस्थापन कार्यक्रममा वर्ष २०२४/२०२५ की अध्यक्ष ज्योत्सना सैंजुको अध्यक्षता गर्दै आगामी कार्यक्रमका बारेमा जानकारी गराउनुभएको छ । रोटरीले लिएको उद्देश्य र लक्ष्य प्राप्तिमा निरन्तर सक्रिय हुने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।
निवर्तमान अध्यक्ष कमला श्रेष्ठले आफ्नो कार्यकालमा भएका महत्वपूर्ण गतिविधीहरुका बारेमा जानकारी गराउनुभएको छ ।
रोटरी क्लवले यो पल्ट बिभिन्न सामाजिक कार्यमा तल्लिन महानुभावहरूलाई पुरस्कार प्रदान गरेको छ । कार्यक्रममा रोटेरियन शिव बहादुर नेपाली प्रधानले आफ्नो बुवाको सम्झनामा २ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुभएको छ । जसमा सञ्जिवनी स्कुल धुलिखेलबाट एसईईमा उत्कृष्ट आरोषा मानन्धर र हिमालय स्कुल बनेपाका विद्यार्थी मनिका चौंधरीलाई १० हजार र १२ हजार प्रदान गरिएको छ ।
त्यस्तै धावक पुष्प लाल श्रेष्ठलाई ६५ बर्षको १० हजार मीटर बिधामा बंगलादेशमा भएको दौड़मा प्रथम हुनुभएकोमा कदर पत्र प्रदान गरेको छ । रोटरी भोकेशनल पुरष्कार स्वरूप हरि मंजुश्रीलाई रू १५ हजार, अरुण सैंजूलाई दैबिक प्रकोपमा राम्रो कार्य गरेको बापत  १०० हजार, सुमित्रा बंजारालाई पनौतीको पुण्यमाता खोलामा अनवरत रूपमा सरसफाई गरेर वातावरण अनुकुल कार्य गरे बापत  १५ हजार नगद पुरस्कार प्रदान गरेको छ ।


कार्यक्रममा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकाले दीगो विकास लक्ष्यका सुचकहरु पुरा गर्ने अभियानमा नगरपालिका सबै क्षेत्रसँग साझेदार गर्न तयार रहेको बताउनुभएको छ ।सम्बोधनकै क्रममा काठमाडौं बिश्व बिद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले विकासको मोडल परिवर्तन गर्नु पर्ने आवश्यकता भएको बताउँदै हरेक क्षेत्रमा सक्रियता पुर्वक कार्य गर्न नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिनुभएको छ ।
कार्यक्रममा रोटरीका एजि छन्दप्रसाद आचार्य, सचिव लक्ष्मण लामा लगायतले धुलिखेल रोटरीका गतिविधीका बारेमा जानकारी गराइएको थियो भने धुलिखेल रोटरीमा आवद्ध भएका नयाँ सदस्यहरुलाई स्वागत गरिएसँगै रोटरीद्वारा प्रकाशन गरिएको अरनिको स्मारिका विमोचन समेत गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0