Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

‘बीवाईडी’ गाडीको एक्सचेन्ज क्याम्प २५ गतेबाट

प्रभातफेरी अनलाइन ४७२ पटक पढिएको प्रकाशित मिति: २०८१ श्रावण २६, शनिबार (१ साल अघि)
‘बीवाईडी’ गाडीको एक्सचेन्ज क्याम्प २५ गतेबाट

काभ्रे । कामना अटोमोबाईल्स प्रालिले बनेपामा तीन दिने बीवाईडी एक्सचेन्ज क्याम्प शुरु गरेको छ । साउन २५ देखि शुरु भएको क्याम्प भोलिसम्म संचालन हुने र उक्त क्याम्पमा तीनवटा मोडलका बीवाईडी गाडी खरिद गर्न सकिने कामना अटोमोवाईल्सका अध्यक्ष लक्ष्मण बञ्जाराले जानकारी दिनुभएको छ ।
बनेपा नगरपालिकामा बीवाईडी गाडीको शो रुम र सर्भिस सेन्टर रहने पनि उहाँले बताउनुभएको छ । एक्सचेन्ज अफरमा ६७ लाख ८० हजार रुपैयाँ पर्ने सुपरियर, ५६ लाख ८० हजार पर्ने एडभान्स र ४१ लाख १५ हजार पर्ने डलफिनसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ ।
बनेपामा आयोजित पत्रकार सम्मेलनमा एक्सचेन्ज अफर र गाडीका विशेषताका बारेमा जानकारी दिँदै कम्पनीले सर्वाधिक विक्री हुने प्यासेन्जर कारको छबी बनाएको वीवाईडीले वीवाईडी एट्टो ३ र डलफिनसँग एक्सचेन्ज गरि अतिरिक्त लाभ लिन सक्ने समेत जानकारी दिइएको छ ।
एक वर्षको अटो प्लस विमा, ७ किलोवाट क्षमताको चार्जर, भेईकल–टु–लोड केवल, पुरानो गाडीमा उच्च मूल्यांकन र अतिरिक्त लाभ, ७ वर्षका लागि ८० प्रतिशत फाईनान्स सुविधा उपलब्ध गराएको छ । ८.५ प्रतिशतको स्थिर ब्याजदरमा कम्पनी आफैंले बैंकिङ्ग सुविधा उपलब्ध गराउने गरी एक्सचेन्ज अफरको आयोजना गरिएको कामना अटोमोबाइल प्रालिका अध्यक्ष बञ्जाराले बताउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0