Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रे बहुमुखी क्याम्पसमा प्रतियोगितात्मक कविगोष्ठी

प्रभातफेरी अनलाइन ३९८ पटक पढिएको प्रकाशित मिति: २०८१ भाद्र ११, मंगलबार (१ साल अघि)
काभ्रे बहुमुखी क्याम्पसमा प्रतियोगितात्मक कविगोष्ठी

भाद्र ७, २०८१ । काभ्रे बहुमुखी क्याम्पस अन्तर्गतको प्रकाशन समिति तथा नेपाल आमसञ्चार एवं ग्रामिण विकास विषय समितिको आयोजनामा भएको प्रतियोगितात्मक कविगोष्ठीको समुद्घाटन काभ्रे बहुुमुखी क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष तथा साहित्यकार मोहन दुवालले पानसमा दीप प्रज्वलन गरी शुभारम्भ गरे ।
प्राध्यापक सुरेश बखुन्छेँद्वारा सञ्चालन भएको उक्त कविगोष्ठीको सभापतित्व युवराज न्यौपानेले गरेका थिए । ११ जना प्रतियोगिहरुमा १) समीक्षा गौतम २) सारिका कार्की ३) सुजिता दाहाल ४) मनिसा पिटिङ ५) प्रमिला चण्डी श्रेष्ठ ६) दिवेंका विश्वकर्मा ७) उषा घिमिरे ८) रोशनी अधिकारी ९) पार्वती ब्लोन १०) सङ्गिता श्रेष्ठ र ११) सञ्चिता सुवेदी थिए । क्याम्पस प्रमुख के.जि. बयदारले पनि कविता वाचन गरेको उक्त गोष्ठीमा प्राध्यापक तथा कवि खेमराज निरौलाले साहित्यको परिचय, सिद्धान्त, साहित्यलेखन गर्ने सम्बन्धमा आफ्नो विचार प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि मोहन दुवालले आफ्नो विचार राख्दै भने – “विद्यालयमा कक्षा ८ पढ्दाताका नै कविता लेख्थें । कक्षा १० पढ्दाताका नै २०२३ सालमा ‘चुलिजाःगु स्वाँ’ नेपालभाषा कवितासङ्ग्रह प्रकाशित भएको मलाई सम्झना छ । यसैगरी २०२७ सालमा नै साहित्यिक पत्रिका ‘बिगुल’ को प्रकाशन गरियो । निरन्तर जीवनमा साहित्य बोकेर देखा परिरहें र हाल राष्ट्रमा नै व्याप्त हुन पाउँदा आफूलाई गौरव लाग्छ ।
कसैलाई पनि साहित्य पढेर, लेखेर र संप्रेषण गरेर घाटा लाग्दैन । साहित्यसँग मित्रता गाँस्नु र आत्मियता जोड्नुले कसैलाई पनि घाटा गर्दैन । जसले पनि साहित्य सिर्जना गर्न सोच्दा आफ्नो विचार प्रष्ट राख्न जान्नुपर्छ । विचार जनता र देशको पक्षमा हुनुपर्छ । त्यसैले मैले अनुरोध गरें – तपाईं सवल हुने हो भने साहित्यमा प्रवेश गर्नुहोस् ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0