Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बालबालिकालाई सम्मान गर्दै ज्ञानकुञ्ज

प्रभातफेरी अनलाइन २०८ पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन १, मंगलबार (१ साल अघि)
बालबालिकालाई सम्मान गर्दै ज्ञानकुञ्ज

काभ्रे । ६० औं बाल दिवसको अवसर पारेर बनेपामा अवस्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका माथिल्लो कक्षाका बालबालिकाले तल्लो तहका बालबालिकालाई सम्मान गरेका छन् । कक्षा ४ देखि १० सम्मका बालबालिकाले नर्सरीदेखि कक्षा तीन सम्मका बालबालिकालाई सम्मान गरेका थिए ।
‘शिक्षा विद्यार्थीको लागि विद्यार्थी देशको लागि’ भन्ने मूल नारा बोक्दै ‘नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षालाई’ आत्मसाथ गर्दै अगाडि बढिरहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले भदौ २८ गते शुक्रबार बाल दिवसको अवसर पारेर सम्मान कार्यक्रममा विद्यालय प्रशासन, अभिभावकले समेत सम्मान गर्नु भएको थियो । .
विगतका बर्षहरुमा जस्तै यो बर्षको सम्मान कार्यक्रममा अभिभावकको बाक्लो उपस्थिति रहेको थियो . ‘‘बाल मैत्री शासन, बाल अधिकारको सम्मान’’ भन्ने मुल नाराका साथ राष्ट्रिय बाल दिवसको अवसरमा कक्षा प्ले ग्रुप देखि कक्षा तीन सम्मका ५०० भन्दा धेरै बालबालिकालाई पूजा गर्दै विभिन्न सामग्री उपहार स्वरुप वितरण गरिएको थियो ।
विद्यालयले आफ्ना विद्यार्थीहरुलाई पाठ्यक्रमको अलवा व्यावहारिक तथा सामाजिक उत्तरदायित्व बोध गराउने ज्ञानसँग पनि परिचित गराउँदै आइरहेको प्रतिष्ठानका सञ्चालक तथा प्रबन्ध निर्देशक प्रताप वैद्यले जानकारी दिनुभयो ।
उक्त दिन करिब ५०० जना नानी÷बाबुहरुलाई समान रुपमा पूजा गर्दै उपहार प्रदान गरिएको हो । कार्यक्रममा विद्यालयका अभिभावक, शिक्षक÷शिक्षिकाहरुका साथै कक्षा ४ देखि १० का विद्यार्थीहरुले स–साना नानी÷बाबुहरुलाई उपहार प्रदान गरेका थिए । स–साना नानी÷बाबुहरुले कापी, कलम (स्टेशनरी) फलफूल, खाजा, चङ्गा तथा अन्य उपहार पाउँदा खुसी हुनु भएको थियो । अभिभावकहरुले यस प्रकारका कार्यक्रमहरुबाट विद्यालय जीवन देखि कला, संस्कृति र सामाजिक कार्यको जगेर्नाका साथै व्यावहारिक शिक्षामा पनि सकारात्मक सन्देश गएको कुरा विद्यालयका शिक्षक शिक्षिका आम अभिभावकहरुले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0