Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अनुशासन ले नै राष्ट्रिय एकता कायम हुन्छः उपरथी सिल्वाल

प्रभातफेरी अनलाइन २७८ पटक पढिएको प्रकाशित मिति: २०८१ मंसिर १६, आईतबार (१ साल अघि)
अनुशासन ले नै राष्ट्रिय एकता कायम हुन्छः उपरथी सिल्वाल

बर्दिवास । सि.सं. ५० जुनियर डिभिजन एनसिसि तालिमको वार्षिक सामुहिक क्याम्प (पहिलो चरण) का विद्यार्थीहरुलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि श्री मध्य पुर्वी पृतना हे.क्वा. का पृतनापति उपरथी सुदर्शन सिल्वालले अनुशासनले नै राष्ट्रिय एकता कायम हुने बताउनुभएको छ ।
युवा वर्गलाई अनुशासित, नेतृत्व क्षमताको विकास, बफदारिता तथा ईमान्दारीता, राष्ट्रिय एकताको भावना, विकास तथा विपद उद्दार कार्यमा दक्ष स्वयंसेवकका रुपमा अडिक रहन दिक्षित विद्यार्थीहरुलाई सम्बोधन गर्नु भएको छ ।
दीक्षान्त कवाज समारोहमा प्रमुख अतिथि श्री मध्य पुर्वी पृतना हे.क्वा. का पृतनापति उपरथी सिल्वालले दिक्षान्त समारोह लगायत कवाजको सलामी ग्रहण गर्नुभएको छ । उक्त तालिममा सर्वोत्कृष्ट क्याडेट छात्रतर्फ श्री कर्कलादेवी ईङ्गलिस बोर्डिङ्ग स्कुल, रामेछापका कक्षा ९ मा अध्ययनरत वर्ष १५ का क्याडेट राशिक श्रेष्ठ तथा सर्वोत्कृष्ट क्याडेट छात्रातर्फ श्री हेटौडा एकेडेमी वोर्डिङ्ग स्कुलका कक्षा ९ मा अध्ययनरत वर्ष १५ की क्याडेट सायना सापकोटा र सहभागी १६ विद्यालयहरु मध्ये सबै विधाहरुमा उत्कृष्ट नतिजा हासिल गर्ने सिन्धुपाल्चोक जिल्ला स्थित श्री मेलम्ची कम्युनिटि ईङ्गलिस बोर्डिङ्ग स्कुल, सिन्धुपाल्चोक से.मु.उत्कृष्ट (द्यभकत एबितययल) हुन सफल भएको छ । द्यभकत एगदष्अि क्उभबपभचमा मकवानपुर जिल्लाको श्री हेटौडा एकेडेमी स्कुल का कक्षा ९ मा अध्ययनरत वर्ष १५ को क्याडेट सायना सापकोटा हुनुभएको छ । द्यभकत ःयमभ िद्यचष्भाष्लन मा चितवन जिल्लाको श्री नारायणी माध्यामिक विद्यालयका कक्षा ९ मा अध्ययनरत क्याडेट लक्ष्मी शाह हुनुभएको छ ।


उत्कृष्ट विद्यार्थीलाई श्री मध्य पुर्वी पृतना हे.क्वा. का पृतनापति उपरथी सिल्वालले पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नु भएको छ । दीक्षान्त कवाज समारोहमा श्री मध्य पुर्वी पृतनाका पृतनापति सिल्वाल, श्री नं २७ बाहिनी अड्डाका वाहिनीपति सहायक रथी सुरेश हमाल लगायत अन्य सुरक्षा निकायका प्रमुख, महोत्तरी जिल्लामा रहेका सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख लगायत करिव ५ सयभन्दा बढी शुभेच्छुकहरको उपस्थित रहेको थियो ।
श्री राष्ट्रिय सेवा दल मध्य पुर्वी तालिम शिक्षालय बर्दिबास सैनिक शिविर महोत्तरीमा मिति २०८१।०७।२५ गतेबाट संचालन भएको सि.सं. ५० जुनियर डिभिजन ल्ऋऋ तालिमको वार्षिक सामुहिक क्याम्प (पहिलो चरण) का विद्यार्थीहरु मिति २०८१।०८।१४ गते दीक्षित भएका हुन् । श्री राष्ट्रिय सेवा दल मध्य पुर्वी तालिम शिक्षालयमा मिति २०८१।०८।१३ र १४ गते आयोजना भएको साँस्कृतिक तथा दीक्षान्त कवाज समारोहमा नेपालका विभिन्न ९ जिल्लाका १६ विद्यालयहरुका ५ सय ७० जना क्याडेट छात्र÷छात्राहरु सहभागी भएका छन् ।


ल्ऋऋ तालिमको बार्षिक सामुहिक क्याम्प (पहिलो चरण) को सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथी श्री मध्य पुर्वी पृतना हे.क्वा. का पृतनापति उपरथी सिल्वालले १६ विद्यालयका छात्र÷छात्राहरुले प्रस्तुत गरेको आ–आफ्नो कला र संस्कृति झल्किने नृत्य अवलोकन गर्नु भएको छ । नृत्यमा प्रथम, द्वितिय र तृतिय हुने विद्यालयहरु क्रमशः श्री त्रिपुरा ग्लोरियस एकेडेमी स्कुल, दोलखा, श्री सामुदायिक बोर्डिङ्ग स्कुल, पनौती र श्री मेलम्ची कम्युनिटि ईङ्गलिस बोर्डिङ्ग स्कुल, सिन्धुपाल्चोकलाई शिल्ड तथा प्रमाणपत्र वितरण गर्नु भएको छ । सो सांस्कृतिक कार्यक्रममा श्री मध्य पूर्वी पृतना है.क्वा.का पृतनापति उपरथी सिल्वाल, श्री नं. ९ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी युवराज कार्की लगायत सुरक्षा निकायका प्रमुख, स्थानिय बुद्धिजिवी, सहभागी विद्यालयका प्रधानाध्यापक, समन्वय शिक्षक, अभिभावक गरी करिव ३ सय जनाले अवलोकन गरेको शिक्षाध्यक्ष लेफ्टिनेन कर्णेल शिवराम थापाले जानकारी गराउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0