Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

श्रीकृष्ण प्रणामी प्राज्ञिक परिषद् नेपालको प्रथम राष्ट्रिय भेलाद्वारा नयाँ नेतृत्व चयन

प्रभातफेरी अनलाइन ४०४ पटक पढिएको प्रकाशित मिति: २०८१ माघ २२, मंगलबार (१ साल अघि)
श्रीकृष्ण प्रणामी प्राज्ञिक परिषद् नेपालको प्रथम राष्ट्रिय भेलाद्वारा नयाँ नेतृत्व चयन

चितवन । श्रीकृष्णप्रणामी प्राज्ञिक परिषद नेपालको प्रथम राष्ट्रिय भेला कृष्णकृपा धाम देवघाटमा सम्पन्न भएको छ । माघ १६ र १७ गते दुई दिन आयोजित भेलामा देशका विभिन्न जिल्लाबाट आउनुभएका प्राज्ञिक व्याक्तित्वहरूको सहभागी रहेको थियो ।
श्रीकृष्णकृपा धाम देवघाटका संरक्षक श्री १०८ तारा माताजीको प्रमुख आतिथ्यमा भएको सो भेलालाई श्रीकृष्णप्रणामी सेवा समिति नेपालका केन्द्रीय अध्यक्ष श्री एस के शर्मा, श्री कृष्ण प्रणामी प्रतिष्ठान नेपालका प्रतिनिधि श्री शिव दहाल एवम् श्री ५ पद्मावतिपुरीधाम पन्ना, मध्यप्रदेश भारतका दृष्टि श्री मदन कृष्ण शर्माले कार्य सफलताको शुभकामना दिनुभएको थियो ।
उक्त भेलालेः प्रस्तुत गरिएको प्राज्ञिक परिषदको अवधारणामा छलफल गर्दै संस्थाको विधान पारित गर्नुका साथै प्राज्ञ श्री लोकेन्द्र ढकालको अध्यक्षतामा तपशील बमोजिमको १९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । यो समितिले तीन महिना भित्रमा संस्था दर्ता गरी महाधिवेशन गर्नेछ ।
तदर्थ समितिको अध्यक्षमा लोकेन्द्र ढकाल, भक्तपुर, उपाध्यक्षमा उद्धव नेपाल, काभ्रे, सचिवमा चन्द्रकुमार सुवेदी, झापामा, सहसचिवमा सुशीला ढकाल, काठमाण्डौ, कोषाध्यक्षमा हरिप्रसाद गजुरेल, मोरङ, सह कोषाध्यक्षमा डा. विजय रिजाल, सदस्यहरुमा विमलचन्द्र दाहाल कृष्णमङ्गलम महाराज, चितवन, मालती ओझा लमजुङ्ख, टहलदास सिवाकोटी (यात्री) झापा, परमानन्द मिश्र झापा, रामप्रसाद पराजुली भोजपुर, घनश्याम रसिक झापा, राज महर्जन काठमाण्डौ इश्वरचन्द्र पौडेल, चितवनन हरिप्रसाद न्यौपाने, चितवन जयप्रकाश प्रधान, रामेछाप रामकृष्ण तिवारी मकवानपुर, डिल्ली निरौला सोलुखुम्बु रहेका छन् भने लेखा समितिमा घनश्याम ढकाल, हरिप्रसाद न्यौपाने, जयप्रकाश घिमिरे रहनु भएका छ ।
नवगठित प्राज्ञिक परिषदको सल्लाहकारमा श्री प्रा डा बासुदेव उप्रेति, प्रा डा सूर्य प्रसाद सग्रेला, प्राज्ञ श्री गगा प्रसाद उप्रेति( नि. बर्तमान कूलपति, ने. प्र. प्र.), डा डिला सग्रैला, प्रा श्री वीनेद शर्मा, श्री लीला प्रसाद सापकेटा र श्री मदन कुषण शर्मा रहनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0