Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नालामा एकदिने बाथ मुटुरोगको स्क्रिनिङ परीक्षण शिविर सम्पन्न

प्रभातफेरी अनलाइन २११ पटक पढिएको प्रकाशित मिति: २०८१ माघ २२, मंगलबार (१ साल अघि)
नालामा एकदिने बाथ मुटुरोगको स्क्रिनिङ परीक्षण शिविर सम्पन्न

काभ्रे । उग्रचण्डी बोर्डिङ स्कूल नालामा बाथ मुटुरोगको स्क्रिनिङ परीक्षण शिविर नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे जिल्ला शाखाको आयोजना र नेपाल हृदयरोग निवारण प्रतिष्ठान नाला इकाइ, उग्रचण्डी बोर्डिङ स्कूल, नाला, रोटरी क्लब अफ धुलिखेल, च्ऋऋ पिपलचउर, च्ऋऋ कुशादेवी, धुलिखेल अस्पताल, शीर मेमोरियल अस्पताल, बनेपा, किवानिस क्लब अफ काभ्रे हरुको सहआयोजनामा बाथ मुटुरोगको स्क्रिनिङ्ग शिविर सम्पन्न भएको छ ।
शुक्रबार नालामा भएको उक्त शिविरमा उग्रचण्डी बोर्डिङ स्कूल मा.बि.का ६ बर्ष देखि १६ बर्ष सम्मका ५ सय ५९ बिद्यार्थीहरुको बाथ मुटुरोगको स्क्रिनिङ परीक्षण, ४७ जना विद्यार्थीहरुको इको परीक्षण धुलिखेल अस्पतालका बाल मुटुरोग विशेषज्ञ डा.अनिश जोशी र वहाँको नेतृत्वमा आउनु भएका चिकित्सकहरु डा.अनिलकुमार सिँह, डा. सहस्रा जोशी, डा.सार्थक गौतमले परीक्षण कार्य गर्नुभएको थियो । उक्त एकदिने बाथ मुटुरोगको स्क्रिनिङ परीक्षण शिविरमा आवश्यक परामर्श दिनुका साथ साथै ५ जना विद्यार्थीहरुलाइ धुलिखेल अस्पतालमा रिफर गर्नुभएको थियो ।
कार्यक्रममा सभापति टीकाभक्त भोछिभोया, उपसभापति सिद्धिबहादुर कर्माचार्य, सचिव हरिशरण श्रेष्ठ, कोषाध्यक्ष रामप्यारी श्रेष्ठ, सदस्य निर्मला श्रेष्ठ, देवीटारको समाजसेवी पञ्चलाल घिसिङ, सँगठन उपसमितिका सदस्य मोदनाथ दाहालको सहभागिता रहेको शिविरमा सहभागीहरुलाईस्वागत गर्नुभएको थियो भने उग्रचण्डी बोर्डिङ स्कूलका प्रिन्सिपल बोधि केशले स्वागत मन्तब्य राख्नुभएको थियो । उक्त शिविर सञ्चालन स्थानीय रुपमा सशक्त र प्रभावकारी भूमिका नेपाल हृदयरोग निवारण प्रतिष्ठान नाला इकाइका सँयोजक लक्ष्मीनारायण श्रेष्ठ, उप संयोजक मोहनमाया श्रेष्ठ, सचिव प्रबिण श्रेष्ठ, कोषाध्यक्ष सुरेन्द्र श्रेष्ठ, सदस्यहरु दिलकुमार श्रेष्ठ, रमनकाजी सुवाल, उग्रचण्डी बोर्डिङ स्कूलका प्रिन्सिपल बोधिकेश, शिक्षक शिक्षिकाहरु सानु रोक्का केसी, अष्मिता श्रेष्ठ, सुबिना केसी, सम्रिता श्रेष्ठ, पुष्पा महत, अनुपा थापा बिनिशा सापकोटा, रञ्जना सञ्जेलले गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0