Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सरकार अधिनायकवादतिर लम्किरहेको छः पूर्व सभामुख सापकोटा

प्रेस सेन्टर नेपाल बागमती प्रदेशको नेतृत्वमा ध्रुव

प्रभातफेरी अनलाइन २७७ पटक पढिएको प्रकाशित मिति: २०८१ फागुन १०, शनिबार (१ साल अघि)
सरकार अधिनायकवादतिर लम्किरहेको छः पूर्व सभामुख सापकोटा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय नगरी सुकुटेमा प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिको ५ औ अधिबेशन सम्पन्न भएको छ । अधिबेशनको उद्घाटन नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रबक्ता अग्नीप्रसाद सापकोटाले गर्नुभएको छ ।
भोटेकोशी बिच रिसोर्ट सुकुटेमा प्रेस सेन्टरको अधिबेशनलाई सम्बोधन गर्दै नेता सापकोले सरकारले ल्याएको अध्यादेश र सामाजिक सञ्जाल सञ्चालन तथा नियमन सम्वन्धिको विद्येयक नागरिकको स्वतन्त्रता र प्रेस स्वतन्त्रता बिपरित भएको औंल्याउनुभएको छ । यसले सरकार अधिनायकवादतर्फ अग्रसर छ भन्ने कुरा पुष्टि गर्ने बताउनुभएको छ ।
त्यसैगरी प्रेस सेन्टर नेपालका अध्यक्ष बिष्णु सापकोटाले प्रेस सेन्टर विषम् परिस्थितिबाट जन्म भएको संस्था भएको बताउनुहुँदै प्रेस सेन्टरमा बिचार र सिद्धान्तको बीउ रोपिएको व्यक्तिहरु आबद्ध भएकोले अरु भन्दा फरक भूमिकामा प्रस्तुत हुन आग्रह समेत गर्नुभएको छ ।
माओबादीका वाग्मती प्रदेश अध्यक्ष एवं प्रदेस सांसद सरल सहयात्री पौडेलले उत्पीडीत समुदायको आवाजको प्रतिनिधित्व गर्ने संस्था प्रेस सेन्टर भएको बताउनुहुँदै प्रेस सेन्टरले सरकारलाई खबरदारी गर्दै नागरिकलाई अधिकारको प्रत्याभूत गराउने वातावरण सिर्जना गर्नमा लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
प्रेस सेन्टरका संस्थापक अध्यक्ष बलराम थापाले सिन्धुपाल्चोकका सहिद पत्रकारहरु कञ्चन प्रियदर्शी र सोम बहादुर थापाको सम्झना गर्दै उहाँहरुको संकटपूर्ण अवस्थाको भुमिका र योगदानको चर्चा गर्नुभएको छ ।
प्रेस सेन्टरका नेताहरुले सुचना र प्रबिधिमा चुनौतिसंगै अवसर पनि बढेको छ । राज्यले लोक कल्याणकारी बिज्ञापनमा ३ प्रतिशत कर लगाउने नियममा आपत्ति जनाउँदै समानुपातिक बिज्ञापन बितरण गरिनुपर्ने र स्थानीय सञ्चारमाध्यमको प्रवद्र्धनमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।
त्यसैगरी बागमती प्रदेश अध्यक्ष यदुनाथ गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस सेन्टर नेपाल बागमती प्रदेश उपत्यकाको ३ जिल्ला बाहेक १० वटा जिल्लाका करिब २ सय प्रतिनिधिहरुको सहभागीता रहेको महासचिव ध्रुव अधिकारीले जानकारी गराउनुभएको छ ।
प्रेस सेन्टर नेपाल बागमती प्रदेशको पाँचौं अधिवेशनबाट ध्रुव अधिकारीको नेतृत्वमा सर्वसम्मत निर्विरोध निर्वाचन सम्पन्न भएको छ ।
जसको उपाध्यक्षहरुमा राजन अधिकारी, गौतम जिरेल, अञ्जली तामाङ, महासचिव नबिन श्रेष्ठ, सचिवहरुमा सुमन गैरे, मणिसुन्दर कोईराला, रोजन तमाङ, भावना रिजाल, गम्भिर वि.क, कोषध्यक्ष राजेन्द्र गजुरेल, लेखा संयोजक बाल गोविन्द न्यौपाने, अनुशासन संयोजक मिना श्रेष्ठ, रहनु भएको छ । यसैगरी सदस्यहरुमा नवराज अधिकारी, सरला अधिकारी, मनोज दाहाल, अनिल अधिकारी, रुपा अर्याल, गिता अधिकारी, रुपा गुरुङ, कमला तामाङ, गोपी लाल तामाङ, उमेश राई, बबिता नेपाली, शिला पाठक, सन्तोष बस्ताकोटी, होमनाथ चौलागाईं र लेखा समिति सदस्यमा रञ्जिता श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0