Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

खानीखोलामा माओवादी केन्द्रको वडा पार्टी कार्यालय उद्घाटन

प्रभातफेरी अनलाइन ४२६ पटक पढिएको प्रकाशित मिति: २०८१ चैत्र १२, मंगलबार (१२ महिना अघि)
खानीखोलामा माओवादी केन्द्रको वडा पार्टी कार्यालय उद्घाटन

खानिखोला । खानीखोला गाउँपालिका वडा न ः ५ को पार्टी कार्यलय उदघाटन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिबार नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य तथा बागमती प्रदेश प्रशिक्षण बिभागका सह इन्चार्ज डिपि ढकालको प्रमुख अतिथ्यतामा भएको हो ।
कार्यक्रममा बागमती प्रदेश सचीव एवम् खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ ( छिन्ताङ), नेकपा माओवादी केन्द्र भक्तपुर नगर कमिटी अध्यक्ष सुनिल बासु, काभ्रे जिल्ला कमिटी सचीव दबैलाल घिसिङ, खानीखोला इन्चार्ज मिना पाख्रीन, खानीखोला गाउँकमिटी अध्यक्ष खडक बहादुर जिम्बा ( अविरल ) वडा नः ५ का अध्यक्ष बुद्धि बहादुर स्याङ्तान ( बाबू) लगायतका नेताहरुले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रम बोल्दै प्रमुख अतिथि डिपि ढकालले समुदायमा रहेको जातीय वर्ग विभेद अन्त्य गर्न माओवादी नै आउनु पर्ने र जनताको घर दैलोमा समस्य समाधान गर्नकै लागि हरेक स्थानीय तह र प्रदेश तथा संघमा जित्नु पर्ने तर्क गर्नुभोे । माओवादी पार्टीले जनताको आवश्यकता र हरेक विकासमा अरु पार्टीको तुलनामा अग्रता रहेता पनि गरेको कामको प्रचारप्रसारमा कमि आएको बताउनन भयो । अरु पार्टीले आफ्नो ५० प्रतिशत काम गरेर सय प्रतिशत प्रचारप्रसार तर माओवादीले गरेको बिकास र बेथिती अन्त्त गरे पनि प्रचारप्रसारमा कमि रहेको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथी बागमती प्रदेशका सचीव तथा खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ ( छिन्ताङ) ले जनताको हित र जनताको साथ र सहयोगमा सदाबहार सवै रहने र जनताको समस्य र आवश्यकता जुट्ने र सहयोग गरिरहेको बताउनु भयो । वडा कमिटीको कार्यलय उदघाट्न तथा प्रशिक्षण कार्यक्रम सम्बोधन गर्दै थिङ्ले पार्टी एक ढिक्का भएको र अब गतिशीलरुपमा अघि बढ्ने बताउनु भयो । समाजको रुपान्तरण र दिगो बिकासका लागि माओवादी नै आवश्यक रहेको उहाँको तर्क थियो । अब टोल टोलमा छिरेर पार्टी बनाउन पर्ने धारणा राख्नुभयो । उत्पीडित वर्गको तथा जनताको आवश्यकता अनुरुप यो पार्टी चल्ने र जनसमुदायहरु समस्यलाई समाधान गर्न तिर माओवादी सधैसंगै रहेको बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0