Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आधुनिक प्रविधिको उच्चतम सुविधा दिन्छौं : सिइओ डा. हेक्टर

सेवालाई प्रविधिकरण गर्दै शिर मेमोरियल अस्पताल

प्रभातफेरी अनलाइन १३२ पटक पढिएको प्रकाशित मिति: २०८२ जेष्ठ १, बुधबार (१० महिना अघि)
Post Thumbnail

काभ्रेपलाञ्चोक/ बनेपामा रहेको काभ्रेपलाञ्चोक जिल्लाको पुरानो शिर मेमोरियल एड्भेन्टिस्ट अस्पतालले स्वास्थ्य क्षेत्रमा समय सापेक्षित पूर्वाधार र प्रविधिलाई एकसाथ अगाडी बढाउने क्रममा गत बुधबार आयोजित समारोहलाई सम्बोधन गर्दै अस्पतालका प्रमुख कार्यकारी अधिकृत डाक्टर हेक्टर गायरसले सेवाग्राहीलाई उच्चतम स्वास्थ्य सेवा पुगोस् भन्ने उद्देश्यका साथ लागि परेको परिणम स्वरुप आज उच्च गुणस्तरका सिटिस्क्यान मेशिन सहित सेवा प्रवाहको आरम्भ गर्न सफल भएको बताउनुभएको छ ।

बुधबार अस्पतालले सिटी स्क्यान सेवा शुभारम्भका क्रममा आयोजित कार्यक्रममा सम्बोधन गर्दै डाक्टर हेक्टरले भन्नुभयो– ‘एक वर्षको दौरानमा अस्पतालले सेवाग्राहीहरूको असुविधालाई सम्बोधन गर्ने क्रममा भित्राएको यो तेस्रो प्रविधि हो । निकट भविष्यमै डाइलासिसका लागि दश वटा मेसिन जडान गर्ने कार्यलाई आजैबाट अगाडी बढाउने छौं । जसको सुभारम्भले यो क्षेत्रमा अनुकरणीय योगदान पुर्याउने विश्वास शीर मेमोरियल अस्पताल र सहयोगी दाता रोटरीयनहरूले लिएका छौं । यो अभियानलाई सार्थक तुल्याउन र हामीलाई प्रेरणा दिनुहुने हाम्रा अस्पतालका कर्मचारीहरुप्रति अस्पताल प्रशासन कृतज्ञता व्यक्त गर्न चाहन्छ । अस्पताल प्रशासन र व्यस्थापनको चाहनाले मात्रै यो सफलता प्राप्त हुने थिएन । यसमा इट्टा थप्ने काम तल्लो तहमा कार्यरत कर्मचारीहरूको त्यो त्याग र सर्पणबाट प्राप्त भएको हो । जसले आफ्नो छाक काटेर प्रविधिमैत्री सेवा दिनका लागि अस्पताल सक्षम हुनुपर्छ भन्ने भावना जागृत गर्नुभयो । जसका कारण हामीलाई यस किसिमको चलायमान उर्जा प्राप्त भयो । जुन स्वास्थ्य सेवाको क्षेत्रमा अनुकरणीय र अविश्मरणिय छापका रुपमा स्थापित हुन पुग्यो । गरे के हुँदैन भन्ने सन्देश वहाँ हरुको त्याग र समर्पणबाट लिन सक्छौं । जुन अभियानलाई विभिन्न क्षेत्रमा खटिनुभएका सहयोगी मनहरू र अन्र्तराष्ट्रिय क्षेत्रमा स्थापित रोटरियनहरूको अपार र अनवरत सहयोगले यस क्षेत्रमा नागरिकहरूलाई भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा दिन शीर मेमोरियल अस्पताल अब्बल सावित भएको छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0