Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

यस वर्षको ‘सेन स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार तथा लेखक पिटरलाई

प्रभातफेरी अनलाइन ६७३ पटक पढिएको प्रकाशित मिति: २०८२ जेष्ठ १४, मंगलबार (१० महिना अघि)
यस वर्षको ‘सेन स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार तथा लेखक पिटरलाई

काठमाडौं / शहिद पत्रकार कृष्ण सेन ‘इच्छुक’को स्मृतिमा स्थापित ‘सेन स्मृती पत्रकारिता पुरस्कार २०८२’ पत्रकार एवम लेखक नरेन्द्रजंग पिटरलाई दिइने भएको छ । शहिद पत्रकार कृष्ण सेन ‘इच्छुक’को २३ औँ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उक्त घोषणा गरिएको हो । पिटर बामपन्थी पत्रकारसँगै लेखक र बिश्लेषक पनि हुन् । उनले १० वर्षे जनयुद्ध कालमा नेपालका विकट, तथा दुर्गम क्षेत्रमा पुगेर नागरिकका विचमा माओवादी बिचार र आन्दोलनलाई बिचारमार्फत महत्वपुर्ण योगदान पुर्याएका थिए । उक्त पुरस्कारको राशी ३० हजार रुपैयाँ रहेको छ ।

यस्तै ‘बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार २०८२’ पत्रकार रुवी श्रेष्ठलाई दिइने भएको छ । प्रेस सेन्टर नेपालका निवर्तमान उपाध्यक्ष समेत रहेकी श्रेष्ठ रेडियो नेपालमा लामो समयदेखि कार्यरत छन् । उनीसँग जनयुद्धको बेलामा युद्ध रेडियो पत्रकारका रुपमा काम गरेको अनुभव छ । यस पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ ।

यस्तै दिवंगत पत्रकार शक्ति लम्साल र तारा न्यौपानेको स्मृतिमा स्थापित ‘शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार २०८२’ पत्रकार मणी विश्वकर्मालाई दिइने भएको छ । सिराहमा नयाँ पत्रीकाका सम्बाददाता रहेका विश्वकर्मा लामो समयदेखि पत्रकारितामा सत्रिय छन् । उनी प्रेस सेन्टर नेपालका निवर्तमान केन्द्रीय सदस्य समेत हुन् । यस पुरस्कारको राशी पनि २५ हजार रुपैयाँ रहेको छ ।

आगामी माघ १५ गतेका दिन प्रेस सेन्टर नेपाल स्थापना दिवसको अवसरमा उक्त पुरस्कार दिइने संगठनका अध्यक्ष कमल गिरीले जानकारी दिए । उनका अनुसार सेन्टर हरेक वर्ष स्मृति दिवसका अवसरमा उक्त पुरस्कार घोषणा गरेर स्थापना दिवसका अवसरमा वितरण गर्दै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0