Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पनाैतीका पुराना भित्तेचित्र सम्बन्धी पुस्तक सार्वजनिक

प्रभातफेरी अनलाइन ६२१ पटक पढिएको प्रकाशित मिति: २०८२ कार्तिक १०, आईतबार (४ महिना अघि)
पनाैतीका पुराना भित्तेचित्र सम्बन्धी पुस्तक सार्वजनिक

काभ्रेपलाञ्चोक/ पनाैतीका पुराना भित्तेचित्र सम्बन्धी तयार पारिएकाे पुस्तक सार्वजनिक भएकाे छ। बुधबार (कात्तिक ५ गते) दिउँसाे पनाैती लायकु प्यालेसमा एक कार्यक्रमका बीच पनाैती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले पुस्तक बिमाेचन गर्नुभएकाे हाे ।

एक जना विदेशीसहित तीन जना लेखकहरुले तयार पारेकाे ‘पनाैतीका भित्तेचित्र र यसकाे महत्व’ (wall Penting of Panauti and their context) नामकाे पुस्तक सार्वजनिक गरिएकाे फाेटाे पत्रकार प्रशान्त श्रेष्ठले जानकारी दिनुभयाे । पुस्तकलाई फ्रान्सका मानवशास्त्री जेरार्ड टाेफिन, पुरातत्व विभागका पूर्व निर्देशक रिद्धिबाबा प्रधान र पुरातत्व विभागका रसायनविद् भिमबरसिंह थापाले पुस्तक लेख्नु भएकाे हाे । यसमा पनाैतीका इतिहास झल्काउने चित्रहरुकाे बारेमा उल्लेख गरिएकाे बताइएकाे छ ।

पुस्तक विमाेचन गर्दै प्रमुख भण्डारीले प्रस्तुत पुस्तक पनाैती नगरपालिकाले स्वामित्व ग्रहण गर्दै पुनः प्रकाशन गरिएकाे बताउनुभयाे । पुराना मठमन्दिर, शिलालेख, चित्र, सम्पदालगायतका सामाग्री भाेलिका पुस्ताले पनि पढ्न पाउन् भन्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएकाे उहाँकाे भनाइ छ । हाम्रा धराेहरहरु हाम्रै आवश्यकताले मासिएका बताउँदै उहाँले संरक्षणमा नगरपालिकाले काम गरिरहेकाे जानकारी दिनुभयाे । पनाैतीकाे इतिहास जाेगाउन प्रस्तुत पुस्तक महत्वपूर्ण हुने उहाँकाे विश्वास छ। कार्यक्रममा नगरपालिकाका स्थानीयवासी, पनाैती पर्यटन सूचना केन्द्रका अध्यक्ष पुरुषाेत्तम कर्माचार्यलगायतकाे उपस्थिती थियाे । कार्यक्रम फाेटाेपत्रकार प्रशान्त श्रेष्ठले संचालन गर्नुभएकाे थियाे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0