Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १५, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

होटल एसोसिएशन काभ्रेको अध्यक्षमा प्याकुरेल

प्रभातफेरी अनलाइन १५१ पटक पढिएको प्रकाशित मिति: २०८२ कार्तिक २५, सोमबार (४ महिना अघि)
होटल एसोसिएशन काभ्रेको अध्यक्षमा प्याकुरेल

काभ्रेपलाञ्चोक/ होटल एसोसिएशन काभ्रेको अध्यक्षमा होटल सारथी लिमिटेडका प्रल्हाद प्याकुरेल चयन भएका छन् । एसोसिएशन काभ्रेका निवर्तमान अध्यक्ष प्रेमकण्ठ माकाजू धुलिखेल नगरपालिकाले गठन गरेको पर्यटन परिषद्को उपाध्यक्ष चयन भएपछि समिति पुनर्गठन गरिएको हो ।

एसोसिएशनको उपाध्यक्षमा माउन्ट प्रिन्सेस होटलका ज्योत्स्ना सैंजु, महासचिवमा धुलिखेल लज रिसोर्टका जुलिया माकाजु श्रेष्ठ र कोषाध्यक्षमा होटल हिमालयन होराइजन क्षितीज श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा बल्थली भिलेज रिसोर्टका आशिष हुमागाईं, हिमालयन दृश्य रिसोर्टका श्यामकाजी महत, जुगल होटलका टोम सापकोटा, धुलिखेल माउन्टेन रिसोर्टका लीना खड्का श्रेष्ठ र जेरेनियम गार्डेन रिसोर्टका मनीष श्रेष्ठ छन् ।

एसोसिएशनको अध्यक्षमा निर्वाचित भएपछि प्याकुरेलले पर्यटनको प्रचुर सम्भावना बोकेको तर त्यसलाई उजागर, ब्यवस्थित, प्रचारप्रसार र सदुपयोगमा पर्याप्त ध्यान पुग्न नसक्दा समग्र जिल्ला, नागरिक र ब्यवसायीहरु समेत सोबाट प्राप्त हुने लाभबाट वञ्चित हुनुपरिरहेको अवस्था एवम् निकै चुनौतिको सामना गरिरहेको पर्यटन ब्यवसायको उत्थानका लागि यस नवनिर्वाचित कार्यसमितिले आफ्नो ठाउँबाट यथासक्य, मेहनतका साथ, ईमान्दार भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्याकुरेलेले भने– ‘यस समितिको प्रमुख तीन प्राथमिकताको क्षेत्र छन् । जसमा होटल एशोसिएसन तथा यसका सदस्यहरुको संस्थागत क्षमता विकास, पर्यटकीय सम्पदाहरुको पहिचान, ब्यवस्थापन, सौन्दर्यकरण, संरक्षण र सदुपयोग र डेस्टिनेसन प्रमोसनमा केन्द्रित रही तयार गरिएको बिस्तृत कार्ययोजनामा विज्ञ, सरोकारवाला एवम् मिडियाकर्मीहरुको समेत रायसुझाव लिई सो का आधारमा कृयाकलापहरु अगाडि बढाईने हुँदा यहाँहरुको निरन्तर साथ, सहयोग र साझेदारीले काभ्रे जिल्लाको आतिथ्य क्षेत्रको उत्थान, प्रवद्र्धन र गुणस्तरीय सेवा प्रवाहमा थप ऊर्जा र नवीन दृष्टिकोण प्राप्त हुने कुराको अपेक्षा एवम् बिश्वास ब्यक्त गर्दछौं ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

  • Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

    Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

    Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0