Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रेली शिक्षासेवीहरुको सम्मान हुने

प्रभातफेरी अनलाइन १९१ पटक पढिएको प्रकाशित मिति: २०८२ माघ २९, बुधबार (२ महिना अघि)
काभ्रेली शिक्षासेवीहरुको सम्मान हुने

काभ्रेपलाञ्चोक/ काभ्रेमा जन्मिनु भई काभ्रेकै शैक्षिक जगत्मा लामो समयदेखि सेवा पु¥याउँदै आउनुहुने शिक्षासेवीहरुको सम्मान गरिने भएको छ । प्रतिभा सम्मान प्रवन्ध गुठीले २०५४ सालदेखि विविध क्षेत्रमा क्रियाशील काभ्रेली प्रतिभाहरुको छनौट गरी सम्मान गर्ने परम्परा सुरु गर्दै आएको छ । समाजसेवी, स्वास्थ्यसेवी, मानवअधिकारकर्मी, महिला उद्योगकर्मी, पत्रकार, महिला पत्रकार, साहित्यकार, हास्यव्यङ्ग्यका प्रतिभा, विद्यार्थी, शिक्षक र धार्मिक व्यक्तित्वहरुको पनि विभिन्न सन्दर्भमा सम्मानित गरिसकेको छ ।
यसरी यसपटक २०८१ र २०८२ को गरी २०८२ फागुन ९ गते ६ जना सेवीहरुमा ५ जना काभ्रेली शिक्षासेवीहरु र १ जना काभ्रेको दुर्गम क्षेत्रदेखि विभिन्न ठाउँमा उत्कृष्ट शिक्षणसेवा पुर्याइसक्नुभएका भाषासाहित्य क्षेत्रका चर्चित व्यक्तित्वको सम्मान हुने कुरा अध्यक्ष मोहन दुवालले जानकारी गराउनुभएको छ । शिक्षासेवीहरुका रुपमा सम्मान हुनेहरुमा काभ्रेका ५ जनामा क्रमशः डा. अम्बुभवानी कार्की, कमला कायस्थ, गोविन्दलाल प्रधानाङ्ग, प्रा. भोला के.सी. र माधवप्रसाद अधिकारी छन् । काभ्रेको दुर्गम क्षेत्र तालढुङ्गालगायत अन्य ढुङ्खर्क, पाँचखाल र बनेपामा १० सौं वर्ष शिक्षण सेवा पु¥याएर काभ्रेको मन जित्न सफल साहित्यकार प्रा.डा. रामप्रसाद ज्ञवाली पनि सम्मानित हुने भएका छन् ।
प्रतिभा सम्मान प्रवन्ध गुठीले विभिन्न समयमा हास्यसाहित्यका अग्रज लेखक कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य । वौद्ध धर्मका चर्चित व्यक्तित्व डा. अनोजा गुरुमाँ । समाजसेवीका रुपमा हरिभक्त भोछिभोया र दिलसुन्दर श्रेष्ठ । स्वास्थ्यसेवीहरुमा डा. बालकृष्ण थापा र सोनी शाक्य । साहित्यकारहरुमा यादव खरेल, रत्नप्रसाद अनामणि श्रेष्ठ र सूर्यप्रसाद लाकोजू । पत्रकारहरुमा दीपक सापकोटा, भोला थापा र मोतिराम तिमल्सिना । महिला पत्रकारहरुमा कृष्णा ताम्राकार, भगवती तिमल्सिना र सिर्जना दुवाल । महिला उद्यमीहरुमा कमला लामा, ज्योत्सना सैंजु र निरु ताम्राकार बैदार । मानवअधिकारकर्मीहरुमा प्रदिप पोखरेल, भोजराज तिमल्सिना र राजु सरकार ।
गुठीको सुरुवातताका १/१ जना बनेपाली गौरवका रुपमा रु.५१,०००।– नगदसहित सम्मान गर्ने परम्परा थियो । जसमध्ये शिक्षणसेवामा भरतराज श्रेष्ठ, राजनीति कर्ममा हर्ष ख्वाखल वादे श्रेष्ठ र भाषा–साहित्य क्षेत्रमा मोहन दुवाललाई तत्तत्क्षेत्रमा पु¥याइएको विशेष योगदानका लागि सम्मानित भइसकेका छन् ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0