प्रभातफेरी अनलाइन२५ पटक पढिएको प्रकाशित मिति: ३ घण्टा अघि (३ घण्टा अघि)
काठमाडौं, नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ८ सय रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १४५ रुपैयाँले वृद्धि भई ४ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।