प्रभातफेरी अनलाइन३५ पटक पढिएको प्रकाशित मिति: १ दिन अघि (१ दिन अघि)
काठमाडौं, नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १९ सय रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले वृद्धि भई ४ हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।