logo
२०८३ श्रावण ४, सोमबार |
📰
🔍

२४ घण्टामा दाङको अमरपुरमा सबैभन्दा बढी वर्षा

प्रभातफेरी अनलाइन३१ पटक पढिएको प्रकाशित मिति: १ दिन अघि (१ दिन अघि)
२४ घण्टामा दाङको अमरपुरमा सबैभन्दा बढी वर्षा

काठमाडौं, बितेका २४ घण्टामा देशभरमध्ये सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा मापन गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अमरपुरमा १०७ मिलिमिटर वर्षा भएको छ।

विभागका मौसमविद् डेविड ढकालका अनुसार सोही अवधिमा सिन्धुपाल्चोकमा १०३ मिलिमिटर र पश्चिम नवलपरासी (परासी) मा ६९ मिलिमिटर वर्षा भएको छ।