logo
२०८३ कार्तिक २०, शुक्रबार |
☰
📰
🔍
✕

लगानीमैत्री वातावरण बनाउन ५९ कानुन संशोधन गर्ने सरकारको तयारी

प्रभातफेरी अनलाइन६ पटक पढिएको | २०८३ कार्तिक १९, बिहिबार
लगानीमैत्री वातावरण बनाउन ५९ कानुन संशोधन गर्ने सरकारको तयारी

काठमाडौँ / सरकारले आगामी नेपाल पूर्वाधार सम्मेलनअघि लगानी तथा पूर्वाधार विकाससँग सम्बन्धित ५९ वटा कानुनका ४९४ वटा दफा संशोधन गर्ने तयारी गरेको छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पत्रकार सम्मेलनमार्फत संशोधनको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएकी हुन्। आवश्यक परे अध्यादेशमार्फत भए पनि कानुन ल्याइने उनले बताइन्।