प्रभातफेरी अनलाइन२० पटक पढिएको | मंसिर २, २०८३ | बुधबार
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र पार्टीकी सहमहामन्त्री तथा सांसद निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन् ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूको विवाह आगामी मंसिर १० गते हुने भएको हो ।
विराटनगर–३, दूधफारमस्थित ढकालको घरमा विवाहको तयारी भइरहेको बताइएको छ ।