Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

राजनीतिक शैलीले दुर्घटना बढ्दै

प्रभातफेरी अनलाइन १३१६ पटक पढिएको प्रकाशित मिति: २०६९ आश्विन २२, सोमबार (१३ साल अघि)
Post Thumbnail

देशको प्रशासन, सुरक्षा, श्रम, शिक्षा  र अर्थतन्त्रको राजनीतिको अपराधिकरणले गति लिएकाले नेपालमा दुर्घटनाको खतरा बढ्दै गएको छ । पर्यटन विकासको लागि नेपालसँग प्रकृतिले दिएको सुन्दर स्रोतसाधन छन् र दुर्लभ प्राकृतिक सौन्दर्य सहित पैदल यात्रा तथा वन्यजन्तु अवलोकनका लागि अद्वितीय ठाउँहरु पनि पर्याप्त छन् ।
किन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा नियम टाट पल्टियो, उसको घोषित उडान गन्तव्यमा उडेको सुन्न पनि आश्चर्य मान्नुपर्ने भएको छ ।
पर्यटन क्षेत्र राष्ट्रिय अर्थतन्त्रको बलियो टेवा बनोस् भन्ने देशको चाहना, भूपरिवेष्ठित कमजोरीलाई खुल्ला आकाश नीतिलाई न्यून बनाउने र व्यवसायीहरुलाई प्रोत्साहन गर्न आवश्यक रणनीति चाल्नुपर्छ । सुरक्षा र सुविधा सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल, दक्ष र सफल वायुसेवा, प्रष्ट लक्ष्य लिएर तीव्र गतिमा प्रगतितिर उन्मुख पर्यटन क्षेत्रले थोरै समयमा नयाँ इतिहास भने निर्माण गरेको थियो ।
विमान दुर्घटना हुनुमा सरकारले ढुंगा हान्न जान्नेलाई राजदूत, कविता लेख्नेलाई वायुसेवा र सुरक्षा पदलाई लिलाममा राख्ने शैलीले विपत्ति निम्त्याउदै गएको छ । शिखर सम्मेलनका बेला भारतीय प्रधानमन्त्री राजिव गान्धि अनुभवी विमान चालक पनि भएकाले विमानस्थलको तारिफ समेत गरेका थिए ।
प्राविधिक मामिलामा राजनीतिक हस्तक्षेप नगरी अनुभवी प्राविधिकको नियुक्ति गरिनुपर्छ । चरा ठोक्किएर विमानस्थलमा हुने जोखिम सबै विमानस्थलहरुमा रहन्छ । विमानस्थलमा आधुनिक मेसिनबाट घाँस काट्ने र किरा मार्ने औषधी छर्ने व्यवस्था मिलाई चराहरु मार्ने सरकारी शिकारीलाई उपयोग गरे चरा ठोक्किएर विमान दुर्घटना हुने थिएन ।
नेपाल दक्षिण एशियामा २०४४ सालमा कङ्कई विमान अवतरण गर्ने पहिलो देश हो । पोखरा, विराटनगर, नेपालगञ्जलाई क्षेत्रीय विमान स्थलको रुपमा विकास गर्ने र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक जग्गा अधिकरण जापानको सहयोगमा गुरुयोजना निर्माण पनि १५ वर्ष अघि शुरु भएको थियो । प्राविधिक र प्रशासनिक मामिलामा राजनीतिक हस्तक्षेप, जातिय र दलिय भागवण्डा पूर्ण रुपमा त्याग्नुपर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0