Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २७, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

साताको कविता

प्रभातफेरी अनलाइन १८६८ पटक पढिएको प्रकाशित मिति: २०६९ आश्विन ३०, मंगलबार (१३ साल अघि)
Post Thumbnail

जिन्दगी (विपिन दाहाल, पनौती)
तिमी बिना जिन्दगी यो
पानी बिनाको माछा भयो
तिमी मेरी भइनौ भने
मेरो बाँकी के नै पो रह्यो
जिन्दगीमा मिठा मिठा
सपना मैले साँचेको छु
तिमीलाई पाउ भनि
आसैआसमा बाँचेको छु
तिमीले जति माया गर्ने
मैले अरु पाइन
तिमी बिना अरुको हुने
मैले कसम खाएको छैन ।।
अरुको लागि यो मेरो मन
ढुंगा भन्दा सारो हुन्छ
तिमी बिनाको जिन्दगी
बाँच्न मलाई गाह्रो हुन्छ ।।

गजल (अक्षोभ के.सी.)
कहिले झरि यो जिन्दगीमा कहिले भने झमल्ल घाम
जति टाढा भए नि प्यारो लाग्ने रैछ आफ्नै मान्छेको नाम

प्राप्तिको ठूलो अवसर हो, गर्न सक्नु नै साहसी संघर्ष
भन्छन् सन्तोष नै सुख हो, विश्वास विश्वासभित्रको हर्ष
रिस बढाए रिस नै बढ्छ, मित्रता बढाए मित्र
नाट्यशाला यो संसार, रहेछ कति अनौठो विचित्र

पाउनु पनि जिन्दगी नै हो, गुमाउनु पनि जिन्दगी
आपसी सद्भावले हो प्रेमको दीयो जलाउनु पनि जिन्दगी
क्रोध बढाए क्रोध नै बढ्छ, मायाँ बढाए मायाँ
बाँचुञ्जेलका यो जिन्दगी, रहेछ दुईदिन रामछायाँ ।।

गजल (सदाशिव के.सी., पनौती)
धेरै इच्छा अभिलाषा तर छोटो जिन्दगी
कर्महाराको रहेछ अभाग खोटो जिन्दगी
प्राप्ति छैन कहीँकतै गुमाउनु सिवाय
भएछ दुखियाको धमिलो फोटो जिन्दगी

हेलाको के कुरा र बदनामको के कुरा
हुनुसम्म भाछ दोषैदोषले मोटो जिन्दगी
मिल्दो रैछ र के नै यो स्वार्थी संसारमा
यस्तैहरु दुर्दशा, च्यातिएको झैं मोटो जिन्दगी

गजल (प्रणवप्रताप के.सी.)
प्राप्तिमा खुशी हुँदैन र कसको गुमाउँदा मन खिन्न
ठूलो भूल हुनेछ नजाने, नसके समयलाई चिन्न

बिना किनारा नदीको पानी, आफ्नो गतिमा कहाँ बहन्छ र
तप्केर जाने शीतको थोपा, पात माथि नै कहाँ रहन्छ र
दुई दिनको केवल यो जिन्दगी, फूल त हो सधैं फुलिरहन्न
शुरु पछिको अन्त्य शाश्वत छ, सौन्दर्य नि सधैं झुलिरहन्न

जति पनि सुनाएका कुराहरु, सुसत्य कहाँ हुन्छन् र
यस्तै नै छन्् स्वार्थीहरु जो, दुःखको क्षण आफ्नो को बन्छन् र
घामछायाँ न हो जिवन, एकैनास सधैं भईरहन्न
उजाड पनि प्रकृति कै देन हो, बहार नि सधैं छाईरहन्न ।।

गजल (सदाशिव के.सी., पनौती)
चोटैचोट पिएर बाँच्नुपर्दा कस्तो होला
फाट्दो मन सिएर बाँच्नुपर्दा कस्तो होला
उपहारको नाममा केवल आँशु
आँखाभरि लिएर बाँच्नुपर्दा कस्तो होला

खुशी देख्नको आतिर यो संसार
मुटु नै दिएर बाँच्नुपर्दा कस्तो होला
पाउनु के रह्यो र व्यथा सिवाय
व्यथामा अल्झिएर बाँच्नुपर्दा कस्तो होला

सताउनेले हरबखत सताइरहँदा
पलपल छट्पट्टिएर बाँच्नुपर्दा कस्तो होला ।।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0