Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ २, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जिल्लालाई खुल्ला दिशामुक्त बनाउने अभियानमा सबै लाग

प्रभातफेरी अनलाइन २२३९ पटक पढिएको प्रकाशित मिति: २०६९ मंसिर १८, सोमबार (१३ साल अघि)
Post Thumbnail

सन् २०१५ सम्ममा काभ्रेलाई खुल्ला दिशामुक्त जिल्ला बनाउने अभियान चलिरहेको छ । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरु यो अभियानमा छन् । सोही अभियान अन्तर्गत हालसम्म १२ गाविसलाई खुल्ला दिशामुक्त घोषणा भइसकेका छन् ।

२०६६ मंसिरमा ठूलोपर्सेललाई जिल्लाकै पहिलो मुक्त क्षेत्र घोषणा गरिएको थियो । यो संगै मादन कुँडारी, सल्लेभुम्लु, कोलाँती, ढुङ्खर्क र सारदाबतासे गाविस पनि खुल्ला दिशामुक्त गाविस घोषणा भैसकेका छन् । हालै तिमाल क्षेत्रका मेच्छे, चापाखोरी, नारायणस्थान, सस्र्युृँखर्क, सरमथली, र बोल्देफेदिचे पनि खुल्ला दिशामुक्त गािवस गरिएको छ ।

सन् २०१२ को अन्त्ययसम्ममा आइपुग्दा १२ गाविस मात्रै घोषणा भएका छन् । सन् २०१५ सम्मको लक्ष्य पुरा गर्नु चुनौतीको विषय पनि हो । संख्यात्मक रुपमा हेर्ने हो भने त यो लक्ष्य पुरा हुन कठिन नै छ तर गुणात्मक रुपमा विकास गर्न सकियो भने मात्रै यो सम्भव छ । जिल्लाको प्रतिष्ठाको विषय समेत रहेको खुल्ला दिशामुक्त अभियानको लागि सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न आवश्यक छ । प्रत्येक जनता, गाउँ, नगर, क्षेत्र, जिल्ला स्थित सरकारी कार्यलय, राजनैतिक दल, नागरिक समाज यो अभियानमा लाग्नुपर्छ ।

चर्पी बनाउनकै लागि सरकारी तथा गैरसरकारी निकायको मुख ताक्ने प्रवृतिको अन्त्यय समेत हुनुपर्छ । गाविस कार्यलय, जिविसले पनि खुल्ला दिशामुक्त अभियानमा लागेका वडा र गाविसलाई केही रकम सहयोग गर्ने, पुरष्कृत र प्रोत्साहान गर्ने परिपाटीको विकास हुनुपर्छ । अनि मात्र सन् २०१५ सम्ममा जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने अभियान सफल हुन सक्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0