logo
२०८३ आश्विन २१, बुधबार |
☰
📰
🔍
✕

खुकुरी प्रहार गरी हत्या

प्रभातफेरी अनलाइन११९५ पटक पढिएको | २०६९ पौष ८, आईतबार
Post Thumbnail

जैसिथोक÷ जैसिथोक गा.वि.स –६ गैराथोकमा ४ गते एक जनाको हत्या भएको छ । जैसिथोक ६ का  वीरबहादुर तामाङ्गले खुकुरी प्रहार गरी सोही स्थानका ३५ वर्षिय बिलबहादुर तामाङ्गको हत्या गरेका हुन् ।
लाई सोही स्थान बस्ने वीरे भनिने पुरानो रिसिविका कारण टाउकोमा  खुकुरी प्रहार गरेका थिए । अभियुक्त तामाङ्ग लाई शुक्रवार पक्राउ गरिएको पाँचखाल प्रहरी चौकी इन्चार्ज बाबुराम झाले जानकारी दिए ।