Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

१ हजार १ सय ३५ दीक्षित

प्रभातफेरी अनलाइन १६४२ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष २, सोमबार (१० साल अघि)
Post Thumbnail

काठमाण्डौँ विश्वविद्यालयको अठारौँ दिक्षान्त समारोहमा स्कुल अफ साइन्स, स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ आर्ट्स, स्कुल अफ म्यानेजमेन्ट र स्कुल अफ एजुकेसनअन्तर्गतका स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका १ हजार १ सय ३५ जना विद्यार्थी दीक्षित भएका छन् । दीक्षित हुनेमा ४ सय ८५ महिला र ६ सय ५० पुरुष छन् । चौरान्नव्वे विदेशी विद्यार्थी पनि समारोहमा दीक्षित भए । समारोहमा चान्सलर स्वर्णपदक स्नातकोत्तर तहमा सबैभन्दा बढी ३.९३ सीजीपीए प्राप्त गर्ने एमएडका मविन्द्र रेग्मीलाई, भाइसचान्सलर स्वर्णपदक स्नातक तहमा सबैभन्दा बढी ३.९८ सीजीपीए प्राप्त गर्ने बायोटेक्नोलोजीका सिल्भा श्रेष्ठ र मेकानिकल इन्जिनियरिङका सौगात तिमिल्सिनालाई, जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक एमबीए तहमा सबैभन्दा बढी ३.८८ सीजीपीए प्राप्त गर्ने ईशा धौभडेललाई र रणबहादुर शाह स्वर्णपदक एमबीए तहका सर्वोत्कृष्ट विद्यार्थी रविकान्त अग्रवाल (सीजीपीए ३.७३) लाई प्रदान गरियो ।
स्कुल अफ मेडिकल साइन्सेजअन्तर्गतका स्नातकोत्तर तहका १ सय ४२ विद्यार्थीहरू पनि सोही समारोहमा दीक्षित भएका थिए ।
समारोहमा प्रमुख अतिथिका रूपमा नेपाल राष्ट्र वैँकका प्रथम गर्भनर हिमालयशमशेर जबराले दीक्षान्त भाषण गरेका थिए । उनले राजनैतिक अस्थिरता र अस्थिर नीतिको कारण पुँजी पलायन भैरहेको बताए । उनले मजदुर हड्तालको कारण देशमा उद्योग व्यवसाय फस्टाउन नसकेको तर्क गरे । उनले सबै क्षेत्रमा राजनैतिक हस्तक्षेप भएकाले देशले प्रगति गर्न नसकेको तर्क गरे ।
पुर्व उपकुलपति डा. शुरेसराज शर्माले सूचना–प्रविधि, जलस्रोत र अन्य ऊर्जा उत्पादन प्रविधि, कृषि–प्रविधि एवम् स्वाथ्यशिक्षातिर केयुका दीक्षितहरु लाग्ने विश्वास व्यक्त गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0