जैसिथोक÷ जैसिथोक गा.वि.स –६ गैराथोकमा ४ गते एक जनाको हत्या भएको छ । जैसिथोक ६ का वीरबहादुर तामाङ्गले खुकुरी प्रहार गरी सोही स्थानका ३५ वर्षिय बिलबहादुर तामाङ्गको हत्या गरेका हुन् ।
लाई सोही स्थान बस्ने वीरे भनिने पुरानो रिसिविका कारण टाउकोमा खुकुरी प्रहार गरेका थिए । अभियुक्त तामाङ्ग लाई शुक्रवार पक्राउ गरिएको पाँचखाल प्रहरी चौकी इन्चार्ज बाबुराम झाले जानकारी दिए ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |