Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अझै होस खुलेन मुकेशको

प्रभातफेरी अनलाइन १३७५ पटक पढिएको प्रकाशित मिति: २०६९ माघ २३, मंगलबार (१३ साल अघि)
Post Thumbnail


बनेपा ÷ जनआन्दोलन २०६२÷०६३ को क्रममा २०६२ साल चैत्र २७ गते सुरक्षाकर्मीले चलाएको गोली चलाएको गोली लागि घाइते भएका मुकेश कायस्थको अझै होश खुलेको छैन ।
उनी घाइते भएको ७ बर्ष पुरा हुन लागेको छ  तर पनि उनको अझै होश खुल्न सकेको छैन । जनआन्दोलनमा सहभागी भएर अझै वेहोश रहेका मुकेशको होश खुल्ला भन्ने आशा त परिवारलाई हराईसकेको छ तर जनआन्दोलनमा छोराले दिएको योगदान र धेरै शहीदहरुले दिएको बलिदानी पनि हराउने होकि भन्ने चिन्तामा परिवार छ ।
मुकेशका बुवा कृष्णमान कायस्थ दलहरुले सहमतिको संविधान नदिएर मुकेश र मुकेश जस्ता कयौँ शहिदको योगदानको अपमान गरेको बताउँछन् । अझै अचेत अवस्थामा रहेका मुकेश घाइते भएदेखिनै एक्लो छोराका बाबु, आमा, हजूरबुबा उनको होश कहिले खुल्ला भनेर कुरिरहेका छन् । बनेपास्थित विद्या सागर बोर्डिङ स्कूलको कक्षा ८ मा पढ्दै गरेको १५ बर्षे मुकेश जनआनदोलनमा घाइते भएर २२ बर्ष पुगिसकेका छन् । तर जनआन्दोलनबाट २ सय ४० बर्षदेखिको राजतन्त्र ढलेर गणतन्त्र आएपनि र देशमा चलेको १० बर्षे शसस्त्र युद्धको अन्त्य भएपनि देशमा सविधान  नबनेको र लोकतन्त्रको प्रत्याभुति नभएकोमा मुकेश परिवार चिन्तित छ ।  सबै दलहरु आफ्नो स्वार्थ छोडेर देशको स्वार्थमा लाग्न मुकेश परिवारको आग्रह छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0