Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २७, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

साताका कविता

प्रभातफेरी अनलाइन १९३४ पटक पढिएको प्रकाशित मिति: २०६९ माघ २९, सोमबार (१३ साल अघि)
Post Thumbnail

साताका कविता (दृश्यबोध के.सी.)
गजल–१
जहाँ जतापनि छलको कुरा छ
बग्नै पर्ने रे रगतको भलको कुरा छ
जहिले जतिखेर पनि उहि खिचातानी
र त स्वार्थमा बसेको अम्मलको कुरा छ
विकासको नाममा सिन्को समेत नभाँच्ने
अनेकानेक पार्टी दलदलको कुरा छ
हाकाहाकी भन्यो यो ‘दृश्यवोध’ ले निर्धक्क देशको उन्नति प्रगति असफलको कुरा छ ।

गजल–२
दवावै दवावले व्याप्त छ देश
अनैतिक प्रभावले व्याप्त छ देश
झुठ नै सर्वत्र फैलिएपछि त
कपटी बहावले व्याप्त छ देश
धेरै धेरै रावणहरु रामको भेषमा देखिँदा
नक्कली नकावले व्याप्त छ देश
मानवताको अस्तित्व नरहेपछि त
घमण्डको हिसाबले व्याप्त छ देश
बुद्धको उपदेश अर्ति लत्याउने त्यो
दृष्ट्यार्इं किताबले व्याप्त छ देश
देश जनताको भलो नगरिएपछि त
स्वाभिमान झुकावले व्याप्त छ देश
अनिमेश के.सी
१
दुखियालाई सधै दुःख, दुख नै घरिघरि
जता गयो उतै उतै दुःख, दुःख नै वरिपरि
सुखीहरु धेरै माथि, दुःखीहरु नै तल
चुहाउनु नै छ हरघडि, पसिनाको भल
नगरे दुःख जिन्दगीमा, ढाकिन्न है लाज
सुखीहरु नै लगाइराखुन, सुखै सुखको ताज
कस्तो लेखिदिएको कर्म, भावीले यो दुःखीलाई
दुःखले कहिले छोडेन, साथ यो दुःखीलाई
सोझो दुखियालाई, के को पञ्जा छक्का
ठक्कर पनि दुखिलाई नै, दुःखीलाई नै धक्का

२
बेअनुकुल चलेर नहिडौं
एक अर्कामा जलेर नहिडौं
आत्मीयता थाँती राखेर
रिस–रागले बलेर नहिंडौं
सदैव झुक्याउना खतिर
आपसमा छलेर नहिंडौं
शत्रुतापनलाई निम्त्याईएर
बैरभावताले गलेर नहिंडौं
मानवता पालना नगरि
चरित्रहीनताले ढलेर नहिंडौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0