Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पत्रकार न्यौपाने घर फर्किए,,,,च्याम्राङ्गवेंसीमा दन्त शिविर,,,, काभ्रे उच्च मावि पनौतीको वार्षिकोत्सव

प्रभातफेरी अनलाइन १५१३ पटक पढिएको प्रकाशित मिति: २०६९ फागुन ६, आईतबार (१० साल अघि)
Post Thumbnail

पत्रकार न्यौपाने घर फर्किए
धुलिखेल ÷ १४ दिनको अस्पताल बसाईपछि पत्रकार कृष्ण न्यौपाने घर फर्किएका छन् । एकिकृत नेकपा माओवादीको भातृ संगठन
वाईसीएलको कुटाइबाट घाइते ग्रेस एफएमका कृष्ण न्यौपाने अस्पतालबाट घर फर्केका हुन् । स्वास्थ्यमा सुधार आएपछि धुलिखेल अस्पतालले न्यौपानेलाई सोमबार घर पठाएको हो । उनको मेरुदण्डको त्ज्ञद्द हड्डीमा भाँचिएको थियो । त्ठ मा पनि असर परेको थियो । अनलाई २२ दिनपछि फलो अपका लागि अस्पतालले बोलाएको छ । ६ साता बेड रेस्ट सुझाव दिएको न्यौपानेले बताए ।
माघ १६ गते एमाओवादीको दोस्रो जिल्ला सम्मेलनको समाचार संकलनका क्रममा वाईसीएलले उनीसहित अन्य पत्रकारलाई पनि  सांघातिक आक्रमण गरेका थिए ।
च्याम्राङ्गवेंसीमा दन्त शिविर
च्याम्राङ्गवेंसी÷आईसिडी नेपाल र सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लि.को संयुक्त आयोजनामा एकदिने निःशुल्क दन्त शिविर शनिबार सम्पन्न भएको छ । शिविरमा ६५ जना बिरामीको दन्त परीक्षण गरेको आईसिडी नेपालका सचिव श्याम तिमल्सिनाले जानकारी दिए । शिविरमा ललितपुर कालेश्वर गाविस, च्याम्राङ्गवेंसी लगायत आसपासका स्थानबाट बिरामी आएको थिए ।

काभ्रे उच्च मावि पनौतीको वार्षिकोत्सव
पनौती÷काभ्रे इङ्गलिस उच्च मावि पनौतीले आफ्नो चौधौं वार्षिकोत्सवमा पदक तथा पुरस्कार वितरण कार्यक्रम बिहिबार सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ अवाको सभापतित्वमा भएको उक्त कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका निर्देशक दिवाकर ढुंगेल प्रमुख आतिथ्यतामा भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य इन्द्रबहादुर श्रेष्ठ, अभिभावक तथा कुशादेवी उच्च माविका प्राचार्य रमेश पौडेलको क्रमशः व्यवस्थापन समिति र अभिभावकको तर्फबाट तथा विद्यार्थीहरुका तर्फबाट पदमा श्रेष्ठ र विशाल श्रेष्ठले आफ्ना विचार राखेका थिएँ ।
विद्यालयले शैक्षिक सत्र २०६९ को शैक्षिक र खेलकुद पुरस्कारहरु विभिन्न विधामा वितरण गरेको थियो । साथै विद्यालयका प्राचार्य मनिष मानन्धरले विद्यालयको वार्षिक प्रतिवेदन पेश गरेका थिए भने उक्त कार्यक्रममा विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई कार्यसम्पादनमा उत्कृष्टताका आधारमा सम्मान गरिएको थियो । विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरी मनोरञ्जन गराएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

  • जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण

    जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण

  • जनमतबाट अकेला सम्मानित

    जनमतबाट अकेला सम्मानित

  • लायनवादको अनुशरण गर्दै जानु आजको आवश्यकता ः लायन मनश्री बज्राचार्य

    लायनवादको अनुशरण गर्दै जानु आजको आवश्यकता ः लायन मनश्री बज्राचार्य

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0