Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ३, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सडकहरु विग्रन थाले ,,,, पुराना धार्मिकस्थल ओझेलमा

प्रभातफेरी अनलाइन १२०४ पटक पढिएको प्रकाशित मिति: २०६९ चैत्र ३, शनिबार (१३ साल अघि)
Post Thumbnail

सडकहरु विग्रन थाले

संगिता नेपाल ÷ प्रशिक्षार्थी
काभ्रे जिल्लाको मण्डनभेग आसपासका ग्रामिण सडकहरु भत्कन थालेका छन् । अधिकांश सडकहरु कच्ची भएका र मर्मत नभएकाले सडकहरु भत्किन थालेका हुन् ।  वर्षायाममा बाटो खन्ने काम गरिएका कारण पनि धेरैजसो सडकहरु भत्किएको स्थानियहरुको गुनासो छ । सडक विग्रने क्रम सँगै अहिले गाउँ–गाउँ सम्म जाने मालबाहक तथा यात्रीबाहक सवारी साधनहरु चल्न सकेका छैनन् । जसका कारण तरकारी लगायत अन्य कृषि उत्पादनहरु बजार लैजान नसक्दा किसानहरु समस्यामा परेका छन् । भत्किएका सडकहरुमा कुन्तावेशी–नयाँगाउँ, हिंगुवापाटी–जोगिटार, हिंगुवापाटी–देउपुर, फेदी–कोट्याङ् , दोलालघाट–ज्याम्दी, लगायतका छन् । यी सडकहरु वर्षेनी रुपमा विग्रने तर संरक्षण गर्न नसकिएकाले सधैं समस्या हुने गरेको स्थानीय पदम बहादुर नेपालले गुनासो गरे ।

पुराना धार्मिकस्थल ओझेलमा

संगिता नेपाल ÷ प्रशिक्षार्थी

जिल्लाका पुराना र ऐतिहासिक महत्व बोकेका धार्मिकस्थलहरु अहिले ओझेलमा पर्न थालेका छन् ।  अस्तित्व नै गुम्न थालेकोमा स्थानीय चिन्ता व्यक्त गर्छन् । मण्डनभेगका धार्मिक धरोहरहरु उमादेवी मन्दिर , दुलालेश्वर महादेवको मन्दिर , तपेश्वरी देवीको मन्दिर, चण्डेनीमण्डनको गणेश मन्दिर यतिखेर संरक्षणको पर्खाइमा छन् ।
पछिल्ला दिनहरुमा ऐतिहासिक महत्व रहेका टुँडालहरु, घण्टा, मुर्ति र कतिपय शिलालेखहरु हराउने क्रम वढेको छ । संरक्षणमा कसैको पनि चासो नगएको र अब पनि यस तर्फ ध्यान नपु¥याउने हो भने केहि वर्षमा पुरै संरचना हराउने खतरा रहेको उमादेवी मन्दिरका पुजारी नन्द बहादुर श्रेष्ठले गुनासो गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0