Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रे काग्रेस थप आन्दोलित

प्रभातफेरी अनलाइन १५२६ पटक पढिएको प्रकाशित मिति: २०६९ चैत्र १८, आईतबार (१२ साल अघि)
Post Thumbnail

धुलिखेल÷ जिल्ला विकास समिति काभ्रेले क्रमागत विकास योजना छनौटमा अनियमितता गरेको विरोधमा नेपाली काग्रेस थप अन्दोलित भएको छ । परामर्श नै नगरी एकलौटी रुपमा योजना छनौट भएपछि काग्रेसले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
विभिन्न माग सहित सात दिनको अल्टिमेट दिएको कांग्रेसले सो अवधीमा सुनुवाई नभएपछि आन्दोलन थालेको सभापति शिवप्रसाद हुँमागाईले बताए ।  चैत्र १७ देखि २६ गतेसम्म जागरण कार्यक्रम गर्ने, चैत्र २७ देखि बैशाख ५ गतेसम्म जिल्ला विकास समितिको सम्पुर्ण कार्यक्रम बहिस्कार गर्ने जनाएको छ । बैशाख १ केन्द्रीय नेताको उपस्थितीमा सभा गर्ने, बैशाख ८ गते धुलिखेल बसपार्कवाट बृहत जुलुस प्रदर्शन सहित कोण सभा गर्ने काग्रेसको तयारी छ ।
जिविसले  आफुलाई अस्विकार गरी जिल्ला परिषद् सम्पन्न गरेको विरोधमा नेपाली कांग्रेसले यसअघि ज्ञापन बुझाएको थियो । कांग्रेसले अन्तरिम संविधानको भावना र विगतका परम्परा विपरित जिविस र अन्य दलहरु अघि बढेको आरोप लगाउँदै निर्णय सच्याउन माग गरिएको थियो ।
कांग्रेसले राजनैतिक दबाबका योजनाहरु भन्दा गाउँ परिषद र इलाका परिषदबाट पारित योजनाहरुलाई प्राथमिकता दिनुपर्ने, क्रमागत योजनाहरु सम्पन्न गर्नुपर्ने,  भष्टाचारयुक्त योजनाहरुलाई तत्काल छानविन गरी कार्वाही गर्नुपर्ने, एल.जी.सि.डि.पि. लगायत अन्य संघ सस्थाका कामहरु पारदर्शी बनाउनुपर्ने माग गरेको थियो । उसले कर्मचारी नियुक्तीमा राजनीतिकरण नगरी निश्चित मापदण्डका आधारमा गर्नुपर्ने तथा जिल्ला विकास समिति अन्तर्गत सञ्चालित योजनाहरुको सामाजिक लेखापरीक्षण गर्नुपर्ने माग पनि अघि सार्दै आएको छ ।
आफुलाई अस्विकार गरिएको विरोध कांग्रेसले परिषद् बहिष्कार गरेको थियो । जिल्ला विकास समिति अन्र्तगतका सबै कार्यक्रम पनि बहिस्कार गर्दै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0