Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ३, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

एम्नेष्टी समूह ७२ मा रामकृष्ण

प्रभातफेरी अनलाइन १४६२ पटक पढिएको प्रकाशित मिति: २०७० बैशाख ७, शनिबार (१३ साल अघि)
Post Thumbnail

पनौती ÷ एम्नेष्टी समूह ७२ ले रामकृष्ण बन्जाराको संयोजकत्वमा नौ सदस्य कार्यसमिति निर्विरोध चयन गरेको छ । उपसंयोजकमा अर्जुनप्रसाद बन्जारा, सचिवमा सुर्यमणि शर्मा, सहसचिवमा नरहरी भण्डारी, कोषाध्यक्षमा सबिना मानन्धर र सदस्यहरु सोनी थापा, ज्ञानकुमारी श्रेष्ठ, गोपाद दाहाल र अमितराज कर्णिकार रहेका छन् ।
१८ औं वार्षिक साधारण सभामा पूर्व कन्भेनर विजयराम कर्माचार्यलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो भने उत्कृष्ठ सदस्य सविना मानन्धरलाई पूर्व कन्भेनर शम्भुलाल श्रेष्ठका मातापिता सानुमैंया श्रेष्ठ तथा धर्मलाल श्रेष्ठको सम्झनामा स्थापित एम्नेष्टी रनिङ्ग अवार्ड प्रदान गरिएको थियो । सभाले सहसचिव रामकृष्ण बन्जारा, कोषाध्यक्ष राजकुमार बन्जाराको प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा केन्द्रीय अध्यक्ष शम्भु ठाकुर, उपाध्यक्ष सुर्यबहादुर अधिकारी र निर्देशक रामेश्वर नेपालले एम्नेष्टी अभियान बारे चर्चा गरेका थिए ।
ललितपुरको भजनटोली काभ्रेमा
पनौती ÷ ललितपुरको एक भजन टोली पनौतीको भालेश्वर महादेव मन्दिर दर्शन गर्नुका साथै विभिन्न देवालय, शिवालयको भ्रमण गरेको छ ।
संयोजक मोहनमाया ताम्राकारसहितको २२ सदस्य टोलीलाई  पुजारी माधवप्रसाद जंगम, सिताराम बाबाले जानकरी दिएको हाम्रा सहयोगी विकुनारायण ताम्राकारले जानकारी दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0